TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

संसदीय दलका नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन


संसदीय दलका नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन
ADVERTISEMENT

काठमाडौं, १७ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् ।


दलको कार्यालय सिंहदरबारस्थित शनिवार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत संसदीय दलका नेता चयन गरेका हुन् । यादवलाई दलको नेतामा चयन गर्न संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तावक र महेन्द्र राय यादव समर्थक रहेका थिए । बैठकमा २१ जना संघीय साँसद उपस्थित थिए । यसअघि बसेको कार्यकारिणी समितिको बैठकले आर्थिक विभाग प्रमुखको जिम्मेवारी पुनः विजय यादवलाई दिने निर्णय गरेको थियो । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री एवम् पार्टी प्रदेश अध्यक्ष समेत रहेका नेता यादव यसअघि पनि सो विभागको जिम्मेवारी सम्हाल्दै आएका थिए । साउन ११ मा निर्वाचन आयोगबाट अध्यक्ष यादव पक्षले आधिकारिकता पाएलगत्तै संसदीय दलका नेता चयनको प्रक्रिया सुरु गरिएको थियो । यसअघि महन्थ ठाकुर पक्षले विधान विपरित राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । संसदीय दलको नेता चयन प्रक्रियाको यादव पक्षले विरोध समेत गरेको थियो । पार्टी आधिकारिकता उपेन्द्र पक्षले पाएपछि अहिले महन्थ ठाकुर र राजेन्द्र महतो दल विहीन बनेरे संकटमा फसेका छन् । जसपाले महन्थ र राजेन्द्रसहित १६ कार्यकारिणी सदस्यलाई कारबाही गरेको छ । तर उनीहरु अझै जसपा पार्टीमै रहेको दावी गर्दै आएका छन् । शनिवार महन्थ–राजेन्द्र पक्षको बैठक बसेर नयाँ पार्टी खोल्न हतार नगर्ने निष्कर्ष निकालेका छन् ।

जसपामा नै रहेर समानान्तर गतिविधि अघि बढाउने ठाकुर पक्षले निर्णय गरेको स्रोतको दावी छ । तर अब महन्थ–राजेन्द्र पक्षले पार्टीको लेटर प्याड प्रयोग गरेपछि कारबाहीमा पर्नेछन् । महन्थ–राजेन्द्र अब न नयाँ पार्टी खोल्ने स्थितिमा छन्, न त पार्टी छाडेको औपचारिक घोषणा गर्ने स्थितिमा । नयाँ पार्टी खोलेपछि उपेन्द्र पक्षले कारबाही गर्ने सम्भावनाका कारण उनीहरु कुनै निर्णय लिन सकिरहेका छैनन् । उपेन्द्र पक्षले कारबाही गर्दा प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको पद समेत जान सक्छ ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
लहानमा २१ वर्षका मानिसलाई ४६ वर्षको बनाएर कोरोना खोप !

लहानमा २१ वर्षका मानिसलाई ४६ वर्षको बनाएर कोरोना खोप !

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य