TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

लहानमा २१ वर्षका मानिसलाई ४६ वर्षको बनाएर कोरोना खोप !


लहानमा २१ वर्षका मानिसलाई ४६ वर्षको बनाएर कोरोना खोप !
ADVERTISEMENT

लहान नगरपालिकामा कोरोनाविरुद्धको खोप मापदण्ड विपरित ५० वर्ष मुनिका व्यक्तिलाई समेत लगाउने गरेको पाइएको छ ।


लहान नगरपालिका ७ का गिरिजा प्रसाद शर्मा मात्र २१ वर्षका छन् । तर लहान ७ स्थित हेल्थ पोष्टले उनको ‘खोप कार्ड’को उमेरमा ४६ वर्ष उल्लेख गरेको छ । खोप दिनकै लागि उनको उमेर स्वास्थ्यकर्मीले २५ वर्ष बढाएका हुन् ।

काठमाण्डुमा अध्ययनरत गिरिजालाई खोप लगाइदिन बुवा रामऔतार शर्मा पटक पटक वडाध्यक्ष राकेश गुप्ता ‘रोषण’लाई आग्रह गरेका थिए । वडाध्यक्षले ५० वर्ष माथिका व्यक्तिलाई मात्र अहिले खोप दिने गरेको भन्दै उनलाई फर्काएका थिए ।

पछि नगर स्वास्थ्य संयोजक रामसुन्दर यादवसँग छोरालाई खोप लगाइदिन रामऔतारले आग्रह गरे । उनी भन्छन्, ‘छोरालाई खोप लगाइदिन आग्रह गरेपछि संयोजकले हेल्थ पोष्टमा भनिदिन्छु, त्यहाँ जानुस् भन्नुभयो । हेल्थ पोष्ट पुगेपछि छोराको उमेर बढाएर स्वास्थ्यकर्मीले खोप लगाइदियो ।’ उनको भनाई अनुसार स्वास्थ्य संयोजक यादवले बदमासी गरेका छन् ।

यता, स्वास्थ्य संयोजक यादवले उमेर बढाएर एकजनालाई खोप दिएको कुरा आएको छ तर त्यसमा आफू दोषी नभएको दावी गरे । उनले भने, ‘रामऔतार शर्माले धेरै पटक फोनमार्फत छोरालाई खोप लगाइदिन भनेको थियो । म पटक पटक अस्वीकार गरेको थिए । हेल्थ पोष्टमा कसरी खोप लगायो बुझ्न त्यहाँका इन्चार्जलाई भनेको छु ।’

२१ वर्षका व्यक्तिलाई ४६ वर्षको बनाएर खोप लगाइदिएको घटना सार्वजनिक भएपछि वडाध्यक्ष गुप्ता तनावमा परेका छन् । वडाबासीको फोनले मानसिक तनावमा परेको उनले बताए । मोवाइल स्वीच अफ गर्नुपरेको भन्दै उनले खोप वितरणमा भइरहेको लापरबाही रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहेको बताए ।

वडाध्यक्ष गुप्ता भन्छन्, ‘खोप मापदण्ड अनुसार लगाउनुपर्यो । होइन् भने जो आउँछन्, सबैलाई दिनुपर्यो ।’ हामी जनप्रतिनिधहरु फेयर तरिकाले काम गर्न खोज्दा पनि स्वास्थ्यकर्मीको बदमासीले तनावमा परेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सुनको मूल्य फेरी घट्यो

सुनको भाउ घट्यो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य