TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

काठमाडौंमा शुक्रवारदेखि फेरि कोरोनाविरुद्धको खोप कार्यक्रम


सरकारः भेरोसिल दोस्रो डोज लगाउन नाम टिपाउनु पर्ने
ADVERTISEMENT

काठमाडौंमा शुक्रवारदेखि फेरि कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन हुने भएको छ ।


आइतबारसम्म सञ्चालन हुने खोप कार्यक्रममा भेरोसेल खोपको दोस्रो डोजको खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसपटक ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिक, सार्वजनिक सवारी साधनका चालक तथा सह–चालक, शिक्षक तथा प्रधानाध्यापकलाई खोपको दोस्रो डोज लगाइनेछ ।

खोप कार्यक्रम काठमाण्डौं महानगरपालिका र अन्य १० वटा नगरपालिकामा सञ्चालन हुने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिक, सार्वजनिक सवारी साधनका चालक तथा सह–चालक, शिक्षक तथा प्रधानाध्यापकलाई दोस्रो डोज लगाइने छ ।

त्यस्तै,अत्यावश्यक व्यक्तिहरुको हकमा सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टर,वीर अस्पताल,नयाँ बानेश्वरस्थित निजामती अस्पताल, महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, थापाथलीस्थित प्रसुती गृह,सशस्त्र प्रहरी अस्पताल र नेपाल मेडिकल कलेजलगायतका खोप केन्द्रहरुबाट खोप कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

दोस्रो मात्राको खोप कार्यक्रममा सम्पूर्ण खोप केन्द्रमा विद्युतीय दर्ता अनिवार्य गरिएको छ । खोप लगाउन जाँदा पहिलो मात्रा लगाइएको खोप कार्ड र विद्युतीय दर्ता नम्बर अनिवार्य रुपमा लिएर जानुपर्ने बताइएको छ ।

तर,विद्युतीय दर्ता नम्बर नल्याउनेले पनि फरक लाइनमा बसेर खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ ।  विभिन्न परियोजनाका लागि विदेश जानेहरुले मन्त्रालयमा नाम र विवरण दर्ता गरेर आएपछि जिल्ला प्रशासनले तोकेको खोप केन्द्रमा भेरोसेल खोपको दोस्रो मात्र लगाउन पाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अबको ३ दिनसम्म देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

शुक्रवारकाे माैसम : सामान्यतया बदली रही केही भागमा भारी वर्षाकाे सम्भावना

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य