TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

रेलवे सञ्चालनको सम्झौता तोडने कोँकणको चेतावनी, फेरि रेल चल्ने सपना सपनै रहने !


रेल चालकका लागि विज्ञानमा प्लस टु उत्तीर्ण
ADVERTISEMENT

नेपाल सरकारले रेल सञ्चालनप्रति चासो नदेखाएको गुनासोगर्दै भारतीय रेल निर्माता कम्पनी कोंकण रेलवे कर्पोरेशनले सम्झौता तोडने चेतावनी दिएको छ ।


नेपाल रेल कम्पनीले भारतीय कम्पनी कोंकणलाई सम्झौता अनुसार २०२१ मे २४ तारेखमै बुझाउनु पर्ने २० प्रतिशत रकम हाल सम्म नबुझाएको र रेल सञ्चालन तर्फ चासो समेत नदेखाएको कोंकणले गुनासो गरेको छ । एमालेका अध्यक्ष समेत रहेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन चाँडै हुने पटकपटक सार्वजनिक रुपमा बताएपनि उनले रकम भुक्तानी नै नगरेको खुलेको छ । अग्रिम भुक्तानी रकम नबुझाउनु दुई पक्षबीचको सम्झौताको उल्लंघन भएको कम्पनीले पत्रमा उल्लेख गरेको छ । नेपाल सरकारले रकम भुक्तानी नगरे सम्झौताअनुसार रेल सञ्चालनको लागि कोंकण बाध्य नभएको पनि पत्रमा बताइएको छ। ओलीले नियुक्त गरेका रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले रेल सञ्चालनको भन्दा करारमा मोटो रकम लिएर झण्डै दुई सय कर्मचारीलाई भर्ना गरेको देखिन्छ । सरकारले भट्टराईलाई कार्वाहीको प्रकृया अगाडी बढाउने भएपछि उनले गत बुधवार राजिनामा दिए ।उनले राजिनामा दिएसँगै घुस दिएर भर्ना भएका करारका कर्मचारीहरुको भविष्य समेत अन्धकारमय बनेको छ ।

उच्च स्रोतका अनुसार सरकारले ती सबै कर्मचारीलाई हटाएर नयाँ प्रकृयाबाट भर्ना गर्ने भएको छ । कोंकणले भारतको जयनगरदेखि जनकपुरधामको कुर्था सम्म सञ्चालनका लागि गत वर्ष नै दुई सेट ‘डेमो’ रेल पठाइसकेको छ ।त्यो रेललाई जयनगरसित जोडिएको इनर्वा स्टेशनमा त्रिपालले छोपेर राखिएको छ । रेल सञ्चालनमा अझै सरकारले चासो नदेखाए भारतले पठाएका प्राविधिकहरु फिर्ता लैजाने र विगतको सम्झौता अनुसार कर्मचारीले काम समेत गर्न नसक्ने कोंकणको कथन छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य