TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेश नं २ सरकारसंग सातवुंदे सहमती, चुरे अभियानीहरुको अनसन तोडियो


प्रदेश नं २ सरकारसंग सातवुंदे सहमती, चुरे अभियानीहरुको अनसन तोडियो
ADVERTISEMENT

जनकपुरधामको जनकचौकमा विगत ९ दिन देखि आमरण अनसनमा बसेका चुरे अभियानीहरुको अनसन शुक्रबार बेलुका तोडिएको छ । प्रदेश नं २ सरकारले सातवुंदे सहमती गरेपश्चात अनसनकारीले अनसन तोडेका छन ।


प्रदेश सरकारको तर्फबाट भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले शुक्रवार अनसनमा बसेका धनुषाका अमन यादव र पर्साका रानी रायलाई जुस पिलाएर अनसन तोडेका हुन । शुक्रवार अनसनकारीको तर्फबाट चुरे तथा वनजंगल संरक्षण अभियानका सल्लाहकार तथा समाजीक अभियन्ता सरोज रायले सहमतीपत्रमा हस्ताक्षर गरेका छन । सहमतीमा उल्लेख अनुसार आमरण अनसनको दौरान चुरे तथा वनजंगल संरक्षण अभियानद्धारा सार्वजनिक गरिएको विभिन्न पाच वुंदे माग सम्वन्धमा छानवीन गर्न प्रदेश सरकारले सहमती भएको मितिबाट सात दिन भित्र प्रदेश सरकारको उद्योग पर्यटन तथा वन मन्त्रालयको उपसचिवको संयोजकत्वमा पाच सदस्यीय छानवीन समिति गठन गर्ने निर्णय गरिएको छ । गठीत छानवीन समितिले आवश्यक परेमा स्थानिय निकाय,स्थानिय प्रशासन,मालपोत नापी कार्यालय लगायत सम्वन्धित निकाय संग सहयोग लिनेछ । त्यसैगरि छानवीन समितीले जिम्मेदवारी पाएको २१ दिन भित्रमा छानवीन प्रतिवेदन सम्वन्धित निकायमा पेश गर्नुपर्नेछ भने छानवीन समितिको प्रतिवेदनको सुझाव वमोजीम आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाईने सहमतीमा उल्लेख गरिएको छ । चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव सहित अभियानीहरुमाथि लगाइएको मुद्दा फिर्ता सम्वन्धमा प्रदेश सरकारल पहल गर्ने भएको छ भने ओम प्रकास महतो (दिलिप महतों)लाई पर्यावरण शहिद घोषणा गराउन प्रदेश सरकारले आवश्यक पहल गर्ने र परिवारको एकजना सदस्यलाई सरकारी रोजगारीका लागि प्रदेश सरकारले व्यवस्था मिलाउने समेत सहमती गरिएको छ ।

चुरे अभियानीहरु गत विहिवार देखि पांचवुंदे माग सहित आमरण अनसनमा वसेका थिए । अनसन तोडे पश्चात अभियानीहरुलाई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
नेपाली बजारमा सिटामोल अभाव

नेपाली बजारमा सिटामोल अभाव

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य