TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरका मेयर जसपामा, उपमेयर लोसपामा


जनकपुरका मेयर जसपामा, उपमेयर लोसपामा
ADVERTISEMENT

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी नवगठित लोकतान्त्रिक समाजवादी पार्टीतर्फ लागेका स्थानीय तहका जनप्रतिनिधिले मंगलबारदेखि जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्न थालेका छन् । त्यस्तै, स्थानीय जनप्रतिनिधिहरु नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा लाग्ने क्रम मंगलबारदेखि शुरु भएको छ ।\प्रदेश नम्बर २ मा मंगलबारदेखि नयाँ पार्टीमा प्रवेश गर्ने जनप्रतिनिधिहरुको सनाखत हुन थालेको प्रदेश निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिइन् ।  दल बदलका क्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह राजपाबाट चुनाव जिते पनि अहिले मूल पार्टी जसपामै रहेका छन् भने उपमेयर रीता कुमारी मिश्र भने लोसपातर्फ लागेकी छन् ।

त्यस्तै, जलेश्वरका मेयर रामशंकर मिश्र र भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले भने नयाँ दल लोसपा रोजेका छन् । उनीहरुले निर्वाचन कार्यालय महोत्तरीमा गई लोसपामा सनाखत गरेका हुन् । अन्य जिल्लामा भने को कतिजनाले सनाखत गरे, सोको यकिन हुन अझै समय लाग्ने निर्वाचन कार्यालय बाराले जनाएको छ । पर्सा र रौतहटमा पनि बुधबारदेखि सनाखत हुने निर्वाचन कार्यालयले जनाएको छ । मंगलबार धनुषामा जसपाका ११२ जना जनप्रतिनिधि मध्ये ५४ जनाले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् । त्यस्तै महोत्तरीमा जसपाका २१५ जनप्रतिनिधिमध्ये १०२ जनाले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

एमाले छाडेर एकीकृत समाजवादीमा गएका प्रदेश सांसदहरुले बुधबार र लोसपाका प्रदेश सांसदहरुले बिहीबार सनाखत गर्ने झाले रातोपाटीलाई जनाइन् । शुक्रबारदेखि एकीकृत समाजवादी र लोसपाबाट छुटेका स्थानीय तहका जनप्रतिनिधिहरुले सनाखत गर्ने कार्यक्रम रहेको प्रमुख झाले बताइन् । निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिनका लागि कार्यालयमा स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने भनेको छ । निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिनका लागि कार्यालयमा स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने भनेको छ ।

धनुषाका १८ स्थानीय तहमध्ये मेयर/उपमेयर १२/१२, अध्यक्ष/उपाध्यक्ष ६/६, वडाध्यक्ष १ सय ६९ र सदस्य ६४३ गरी जम्मा ८४८ जना जनप्रतिनिधिहरु छन् । तीमध्ये तात्कालीन राजपा नेपालबाट मेयर/उपमेयर २/२ जना, वडाध्यक्ष २१ र सदस्य ८७ जना गरी १ सय १२ जना जनप्रतिनिधि रहेका थिए । त्यस्तै समाजवादी पार्टीका मेयर÷अध्यक्ष÷उपाध्यक्ष १ /१ जना, वडाअध्यक्ष २३ जना र वडा सदस्यहरु १०८ गरी कुल १३४ जना जनप्रतिनिधिहरु धनुषामा छन् । एकीकरण हुदाँ जसपा नेपालमा कुल २४६ जना जनप्रतिनिधिहरु थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
बारामा खेतमा काम गरिरहेका एक कृषकको करेन्ट लागेर मृत्यु

बारामा खेतमा काम गरिरहेका एक कृषकको करेन्ट लागेर मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य