TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

न्यायको लागि भौतारिदै ‘कुमारी आमा’ निहारिका


न्यायको लागि भौतारिदै ‘कुमारी आमा’ निहारिका
ADVERTISEMENT

कुमारी आमा भनेर चिनिने निहारिका राजपुतले आफुलाई उचित न्याय नदिने चलखेल भइरहेको बताएकी छिन् । जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि निहारिकाले १६ वर्षकै उमेरमा आफुलाई ललाई फकाई करणी गरेर एक छोराको आमा बनाउने फरार अभियुक्त शिवराज श्रेष्ठ जिल्ला अदालत धनुषामा हाजिर भएपछि अदालतमा आफनो बकपत्र भएको तर आरोपित श्रेष्ठको बकपत्र नगरि अल्झाउने काम भएको उनले बताए ।


उनले सुरुमा जनकपुरधामका महिला अधिकारकर्मीहरु सहित अधिवक्ताहरु समेत आफुलाई बच्चा कंलक हुने भन्नै नराख्न चेतावनी दिएको र नमानेपनि यातना दिएको आरोप समेत लगाइन । उनले आफु न्याय चाहेको र कानुन बमोजिम आरोपितलाई सजाय चाहेको बताइन् । केटाको परिवार जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि पसल गरिरहेकाले प्रहरीसंग राम्रै पहुँच रहेकाले आफुलाई समस्या भइरहेको उनको तर्क छ ।

अढाई वर्ष देखि बिना बिबाह बच्चा जन्माएकी महोतरीको जलेश्वर नगरपालिका वडा नं. ९ की निहारिका आरोपित धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका आरोपित श्रेष्ठलाई कारवाहीको मांग गर्दै जनकपुरधाममा भौतारिरहेकी छन् । २०७६ सालमा १६ वर्षकै उमेरमा ललाई फकाई बिबाह गर्छु भन्दै करणी गरि गर्भवती बनेकी उनले २०७७ पुषमा पेटमा बच्चा सहित जिल्ला प्रहरीमा उजुरी लिएर दिएकी थिइन । यस अघि अभियुक्त श्रेष्ठ फरार थिए एक वर्ष १५ दिनको छोरा सहित निहारिका अदालत र प्रहरी ध्याइरहेकि छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य