TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

एमसीसी उपाध्यक्ष आज नेपाल आउँदै, प्रधानन्त्रीसहित सबै दलका शीर्ष नेतालाई भेट्ने


एमसीसी उपाध्यक्ष आज नेपाल आउँदै, प्रधानन्त्रीसहित सबै दलका शीर्ष नेतालाई भेट्ने
ADVERTISEMENT

अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार आज (बिहीबार) नेपाल आउँदै छिन् । उनीसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आइपुग्ने टुंगो लागेको छ ।


नेपाल र अमेरिकाबीच एमसीसी परियोजना कार्यान्वयनका लागि भएको सम्झौताबारे चर्को विवाद उठिरहेको समयमा उनीहरु नेपाल आउन लागेका हुन् । चार दिने नेपाल बसाइका क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासहित सरोकारवालाहरुसँग एमसीसी कार्यान्वयनबारे छलफल गर्ने कार्यक्रम तय भएको बताइएको छ । यस्तै प्रधानन्त्रीसहित सबै दलका शीर्ष नेतालाई भेट्ने तयारी सुमारको छ ।

एमसीसीलाई लिएर राष्ट्रिय राजनीति ध्रुवीकृत भइरहेको सन्दर्भमा उपाध्यक्ष सुमारको नेपाल भ्रमण अहिले सर्वत्र चासोको विषय बनेको छ । यो परियोजना कार्यान्वयनको विषयलाई लिएर सत्तारुढ गठबन्धनभित्रै चर्को विवाद उठिरहेको छ । संसद्बाट अनुमोदन गर्नुपर्ने यो विषय अहिले सत्तारुढ दलहरुका लागि टाउको दुःखाइको विषय बनेको छ । विपक्षी दलभित्र पनि यो विषयमा तीव्र विवाद छ । एमसीसी सम्झौता खारेजीको माग गर्दै विभिन्न दल तथा समूहले सडकमा प्रदर्शनसमेत गरिरहेका छन् ।

यहीबीचमा अमेरिकाले भने चाँडोभन्दा चाँडो एमसीसी संसद्बाट अनुमोदन गराएर कार्यान्वयनमा लैजान दबाब दिइरहेको छ । यसैका लागि एमसीसी उपाध्यक्ष सुमार नेपाल आउन लागेको चर्चा छ । तर, नेपालमा एसीसी कार्यन्वयनको अवस्था बुझ्ने र कार्यान्वयनको सम्भावना नदेखे त्यसलाई फिर्ता लैजान उनी नेपाल आउन लागेको पनि बताइएको छ ।

यता, एमसीसीले नेपाल सरकारले भदौ १८ गते पठाएको पत्रको जवाफ पठाएको छ । अर्थ मन्त्रालयले विवादित ११ बुँदाका सन्दर्भमा वासिङटनस्थित एमसीसी मुख्यालयलाई नेपालस्थित अमेरिकी दूतावासमार्फत् पत्र पठाएको थियो । एमसीसी मुख्यालयले अमेरिकी दूतावासमार्फत् नै त्यसको जवाफ पठाएको हो ।

जवाफमा एमसीसी सैन्य प्रयोजन र हिन्द प्रशान्त रणनीति नभएको स्पष्ट पारेको साथै जवाफमा एमसीसी नेपालको संविधानभन्दा माथि भनएको पनि उल्लेख गरिएको छ । तर अमेरिकाले संशोधन गर्ने पक्षमा भने आफू नरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
आज हरितालिका तीज, नेपाली हिन्दू नारीहरुले नाचगान र पूजा उपासना गरेर धुमधामका साथ मनाउँदै

आज हरितालिका तीज, नेपाली हिन्दू नारीहरुले नाचगान र पूजा उपासना गरेर धुमधामका साथ मनाउँदै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य