TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै


सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै
ADVERTISEMENT

सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।


प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । सभामुख सापकोटाले आज दिउँसो साढे २ बजेका लागि संसदको ल्होत्से हलमा बैठक आह्वान गर्नुभएको हो ।

सभामुख सापकोटाले आइतबार संसदभित्रै बैठकको बीचमा एमालेसँग संवादको प्रयास गर्नुभएको थियो । एमालेले विरोधमा निरन्तरता दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गर्नुभएको थियो। तर, सभामुखको सहमति प्रयास सफल हुन सकेन ।

सहमतिमा ल्याउने प्रयास असफल भएपछि सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

आफ्नो दलले कारबाही गरेका १४ सांसद प्रतिनिधि सभा बैठकमा सहभागी भएसम्म सदन अगाडि बढ्न नदिने एमालेको बटमलाइन छ । एमालेले पार्टी विभाजन गर्न सभामुखले भूमिका खेलेको मात्र नभई संवैधानिक मर्यादा उल्लङ्घन गरेको आरोप लगाएका छन् । तर सभामुख सापकोटाले आफू संसदीय मर्यादा, विधि र कानूनबाट बाहिर नगएको दाबी गर्नुभएको छ ।

समस्या समाधानका लागि आज दिउँसो बोलाइएको सर्वदलीय  बैठकबाट सहजै समाधान निस्किने वा एमाले पछाडि हटाउने सभामुखले कस्तो सूत्र प्रयोग गर्छन्, जुन अनिश्चित छ । एमाले अझै पनि सभामुखले कारबाही गरेको सूचनाको पत्र सभामुखले टाँस्नुपर्ने जिकिर गर्न थालेको छ, जुन सम्भव नै नभएको एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीको धारणा छ । संसदबाट  सांसदलाई निकाल भनेर ५ दिन मात्र हैन ५ वर्ष नारा जुलुस गरे पनि निकाल्न नमिल्ने समाजवादीका नेता विरोध खतिवडाको भनाइ छ । अधिकार नै नभएको विषय माग गरेर एमालेले संसदीय अभ्यासकै बर्खिलाप गरिरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
विश्वमा एकैदिन १४ हजार ६ सयको मृत्यु, ८ लाख ७५ हजार संक्रमित

विश्वभर एकैदिन ५ हजार बढीमा काेराेना संक्रमण, निकाे हुनेकाे संख्यामा वृद्धि

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य