TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

पुर्व युवराज्ञी हिमानी शाहद्वारा जनकपुरधाममा छात्राहरुलाई पानी पिउने बोतल वितरण


पुर्व युवराज्ञी हिमानी शाहद्वारा जनकपुरधाममा छात्राहरुलाई पानी पिउने बोतल वितरण
ADVERTISEMENT

जनकपुरधाम भ्रमणमा रहेकि नेपालकी पुर्व युवराज्ञी हिमानी शाहले जनकपुरधामको एक विद्यालयमा फिल्टर रहित खानेपानी बोतल वितरण गरेकि छिन ।


पुर्व युवराज्ञी हिमानी शाहले सोमवार जनकपुरधामस्थित सकल भवन कन्या माविका छात्राहरुलाई खानेपानी बोतल वितरण गरेकि हुन । हिमानी ट्रष्टको माध्यमले वितरण गर्न जनकपुरधाम आएका हिमानीले कन्या माविका करिव ४ सय विद्यार्थीलाई आफै पानी सफा हुने खानेपानीको बोतल वितरण गरेकि छिन । जनकपुरधामको पानीमा आईरणको मात्रा बढी रहेकोले छात्राको स्वास्थ्यलाई मध्येनजर गर्दै आफै पानी सफा हुने प्रबिधीयुक्त पानीको बोतल वितरण गरेको ट्रस्टका अधिकारीले बताउनुभयो । पूर्व युवराज्ञी शाहले विद्यालय पुग्नासाथ भौतिक निमार्ण सम्वन्धि अवस्थाको विषयमा निरिक्षण गरेकि थिइन । कोरोना महामारीलाई मध्यनजर गर्दै शाहले भौतिक दुरी पालना गर्दै विद्यार्थीहरुलाई खानेपानी समाग्री वितरण गरेकि थिइन । आइतवार नै जनकपुरधाम पुगेकि शाहले विमानस्थलबाट ओर्लिना साथ जानकी मन्दिरमा दर्शन गरेकी थिन ।

दुखी गरिव, विपन्नहरुका लागि साहाराको रुपमा रहेको हिमानी ट्रष्टले विभिन्न समयमा नेपालभरिनै सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सुशासनको लागी स्थायी सत्ता इमान्दार हुनु आवश्यक : मुख्यमन्त्री राउत

सुशासनको लागी स्थायी सत्ता इमान्दार हुनु आवश्यक : मुख्यमन्त्री राउत

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य