TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

संचालन नहुँदै सकियो जनकपुर-जयनगर दुईसेट रेलको ‘वारेन्टी’


नेपालको झण्डा अङ्कित दुई वटा रेल आज जनकपुर आउँदै
ADVERTISEMENT

जनकपुर जयनगर संचालनको लागि भारतसंग एकवर्ष अघि खरिद गरेर ल्याएको दुईसेट रेलको वारेन्टी सञ्चालन नहुँदै सकिएको छ ।


भारतको कोंकण रेलवे कार्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एकवर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए । भारतीय रेल निर्माण कम्पनी कोंकण रेलवे कर्पोरसनले २०७७ असोज २ गते नेपालले खरिद गरेको दुईसेट रेल जनकपुर ल्याएर नेपाल रेलवे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो दुईसेट रेल कानुन तथा जनशक्तिको अभावमा सोहि दिन पूर्वी धनुषाको इनरर्वा रेल्वे स्टेशनमा त्रिपालले छोरोर थन्काएको थियो ।

दुइसेट रेलवको इन्जिन र बोगीको एकवर्षे वारेन्टी गएको आइतबार सकिएको महाप्रवन्धक झाले बताए । वारेन्टी अवधिमा इन्जन वा बोगीमा कुनै प्रकारको समस्या वा खराबी आए निर्माण कम्पनी पक्षले मर्मत सम्भार गर्नुपर्ने हुन्छ । परीक्षण भइसकेको इन्जिनलाई समय समयमा स्टार्ट गर्नु पर्ने , मोबिल फेर्नु पर्ने र अन्य मर्मतसम्भार पनि गरिरहनु पर्छ । तर, दुबै रेल थन्काएर राखिएको दिनदेखि जस्ताको त्यस्तै छ । छोपेर राखिएको दुबै रेल त्रिपाल च्यातेर उघ्रिएर पार्टपुर्जामा खिया लाग्न थालेको स्थानीयहरु बताउँछन् ।

कानुन अभावमा रेल संचालन गर्न नसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । रेल संचालन सम्बन्धी अध्यादेश निष्कृया भइसकेको छ । अब सोहि विधेयकलाई संसदबाट अनुमोदन बनाइ ऐन बनाउनु पर्ने हुन्छ वा अध्यादेशको रुपमा सक्रिय गरे मात्र रेल संचालन सम्बन्धी कार्य अघि बढ्ने कम्पनीले जनाएको छ । त्यसकारण रेल कहिलेदेखि संचालन हुने भन्ने टुंगो अझै छैन ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अन्योलमा एसईई र कक्षा १२ को परीक्षा

कक्षा १२ को सबै परीक्षा रद्द गर्ने राष्ट्रिय परीक्षा बोर्डको चेतावनी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य