TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

बटेश्वर गाँउपालिकामै अब उच्च शिक्षा हासिल गर्न सकिने, स्थानिय हर्षित


बटेश्वर गाँउपालिकामै अब उच्च शिक्षा हासिल गर्न सकिने, स्थानिय हर्षित
ADVERTISEMENT

जनकपुरधाम । धनुषास्थित बटेश्वर गाउँपालिकामा श्री शिव शक्ति माध्यमिक विद्यालयमा बुधबारदेखि अनौपचारिक रुपमा बहुमुखी क्याम्पस संचालनमा भएको छ ।


बटेश्वर गाउँपालिकाका अध्यक्ष श्री डम्बर बहादुर राउत (क्षेत्री) को पहलमा सो क्याम्पस संचलनमा आएको हो । संचालित बहुमुखी क्याम्पसको प्रस्तावित नाम “श्री शिव शक्ति बहुमुखी क्याम्पस” रहेको र सो क्याम्पसका लागि क्याम्पस प्रमुखमा श्री लक्ष्मेश्वर मण्डलको नाम प्रस्ताव गरिएको छ ।

बटेश्वर गाउँपालिकाका विपन्न परिवारका महिला तथा बेरोजगार युवाहरुको पहलमा अध्यक्ष राउतले सहमतिमा सो क्याम्पस संचालनमा आएको हो ।

विगत १० वर्षदेखि त्रिभुवन विश्व विद्यालयले यस विद्यालयलाई उच्च माध्यमिक विद्यालयका लागि सम्बन्धन नदिंदा त्यहाँका निम्न वर्गीय स्थानिय बासीहरुलाई उच्च शिक्षा हासिल गर्नमा कठिनाइ भोग्नु परेको थियो । यसै कठिनाइका बीच स्थानियले गापा अध्यक्षलाई उच्च शिक्षाका लागि स्थानिय तहमा नै उच्च माध्यमिक विद्यालय संचालन गर्न अनुरोध गरे पश्चात सो विद्यालय बुधबारबाट संचलनमा आएको नयाँ भर्ना भएका विद्यार्थीहरुले बताए ।

श्री शिव शक्ति मावि, बटेश्वर, धनुषाको स्थापना २०१५ साल असोजमा स्थापना भएको थियो त्यसैले सोही महिनालाई शुभ मानी उच्च शिक्षा कक्षा संचालनका लागि २०७८ असोज महिना सो क्याम्पस संचालनमा ल्याएको गापाका अध्यक्ष राउतले जानकारी दिए ।

बुधबारबाट प्रस्तावित नाम श्री शिव शक्ति बहुमुखी क्याम्पसमा औपचारिक रुपमा बि.एड तथा बि.बि.एस कक्षा संचालनमा  आएको बताउदैें कक्षामा उपस्थित विद्यार्थीहरुलाई गापा अध्यक्ष राउतले स्वागत समेत गरेका थिए ।

उक्त माविमा प्राविधिक धारतर्फ कम्प्यूटर इन्जिनियरिङको पठनपाठन हुँदैै आएको छ ।

गाउँपालिका अध्यक्ष राउतले, ‘अब हामीले आफ्नो गाँउ ठाउमा नै उच्च शिक्षा हासिल गर्न सक्छौ भन्दै भोलिका दिनमा हाम्रो गाँउपालिकाको भविष्य उज्वल हुने बताए ।

विभिन्न आरोप प्रत्यारोपका बावजुद पनि गापाको मातहतमा हुने विकास यस पालिका क्षेत्रभित्र गरेको छु, र विकासका कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष राउतले भने ।

यस शिव शक्ति मावि र उच्च माविलाई भविष्यमा शिक्षाको उत्गम स्थल बनाउने बताउदैं गापा अध्यक्ष राउतले विद्यार्थीहरुलाई शुभकामना पनि दिए ।

अनौपचारिक बहुमुखी क्याम्पस संचालन कार्यक्रमा बटेश्वर गाँउपालिका अध्यक्ष डम्बर बहादुर राउत (क्षेत्री), बटेश्वर माविका प्र.अ. प्रमोदशरण केवट, सोही विद्यालयका सम्पूर्ण शिक्षक लगायत नयाँ भर्ना विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अबको ३ दिनसम्म देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

मौसम : देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य