TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेश प्रमुख मिश्र महागंगा आरतीमा सहभागी


प्रदेश प्रमुख मिश्र महागंगा आरतीमा सहभागी
ADVERTISEMENT

जनकपुरधाम । प्रदेश नं २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले देवभूमि जनकपुरधामको पवित्र सरोवर गंगासागरमा गंगा पुजन गर्नु भएको छ ।


प्रदेश प्रमुख मिश्रले गंगासागरमा संचालित महागंगा आरतीमा सहभागी भई धरतीका देवी माता जानकी जी र जलका देवी माता गंगा जीको संयुक्त रुपमा विधि विधान अनुसार पुजा गर्नु भएको छ ।

सो अवसरमा उहाँले सेभ हिस्टोरिकल जनकपुरधामको अयोजनमा गंगासागरमा गत ८ वर्ष देखि संचालित दैनिक महागंगा आरतीले मिथिलाको संस्कृति र प्रकृति संरक्षण मा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भयो ।

उहाँले गंगासागर सफाई पश्चात गंगासागरमा सुरु गरिएको महागंगा आरतीले जनकपुरधामको उत्कृष्ट संस्कृति पहिचान देश विदेशमा स्थापित भइरहेको कुरामा जोड दिनुभयो ।

सो अवसरमा सेभ हिस्टोरिकल जनकपुरधाम का संस्थापक अध्यक्ष, जनकपुरधाम स्वच्छता अभियानका प्रणेता प्रदेश सांसद रामअशिष यादवले प्रदेश प्रमुख मिश्रलाई सम्मान गर्नु भएको छ ।

स्वच्छता अभियन्ताहरु हरिकान्त मिश्र, योगेन्द्र मण्डल, अजय महतो, इन्द्रजित राउत मेस्तर, रुद्र श्रेष्ठ सहितका अभियन्ताहरुले प्रदेश प्रमुख मिश्रलाई स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
शनिबारदेखि सार्वजनिक सवारीसाधनको भाडादर बढ्यो

शनिबारदेखि सार्वजनिक सवारीसाधनको भाडादर बढ्यो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य