TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

चाडपर्वका लागि ७ हजार प्रहरी परिचालन, आधुनिक सुरक्षा प्रविधिको प्रयोग गरिने


चाडपर्वका लागि ७ हजार प्रहरी परिचालन, आधुनिक सुरक्षा प्रविधिको प्रयोग गरिने
ADVERTISEMENT

बडादशैं, तिहार तथा छठपर्व लगायतका चाडबाड लक्षित गरी शान्तिसुरक्षाका लागि सात हजार प्रहरी परिचालन गरिने भएको छ । चाडपर्व अवधिभर शान्तिसुरक्षा प्रभावकारी बनाउन आधुनिक सुरक्षाप्रविधि र उपकरणको समेत प्रयोग गरिने भएको छ ।


उपत्यकमा हुन सक्ने विभिन्न प्रकृतिका अपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी जनशक्तिका अतिरिक्त तालिम प्राप्त प्रहरी कुकुर, सिसिक्यामेरा, डिटेक्टर मेसिन, ब्रेथलाइजर र राडरगन लगायत सुरक्षा उपकरण तथा प्रविधिको प्रयोग गरिने महानगरीय प्रहरी प्रमुख हरिबहादुर पालले बताउनुभयो ।

महानगरीय प्रहरीले पकेटमारी, चोरी, डकैति, डाँका, हतियार देखाइ लुटपाट, विभिन्न प्रलोभनमा ठगी, चन्दा असुली, समूहगत कुटपिट, उच्छृङ्खल र अस्वभाविक गतिविधि, जुवातास, कौडा, लङ्गुरबुर्जा, दैनिक उपभोग्य बस्तुको कालोबजारी, महँगी लगायत १५ विषयलाई सम्भावित चुनौतीको रुपमा राखेको छ ।
यी चुनातीहरुको नियन्त्रण तथा व्यवस्थापनका लागि उपत्यका प्रवेश नाका तथा मुख्य बजारक्षेत्रमा कुकुर सहितको सुरक्षाव्यवस्था र बजारक्षेत्र तथा व्यापारिक केन्द्र, सुपरमार्केट, बैंक तथा वित्तीय संस्थाहरुमा सिसिक्यामेराबाट निगरानी बढाइने बताइएको छ ।

त्यसैगरी मदिरा सेवन सँगै तीव्र गतिमा सवारी चलाउने, आफूखुशी भाडा अशुल्ने, लामोदुरीका सवारीमा दुईजना चालकको व्यवस्था नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी साधन भित्र महिला, वृद्धा तथा बालबालिकामाथि हुने दुब्र्यवहार रोक्न हतियार सहितको जनशक्ति परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
काँग्रेसमा महाधिवेशनको चटारो, महाधिवेशन केन्द्रित बैठक बस्दै

५४ जिल्लामा कांग्रेसको गाउँ/नगर अधिवेशन : १३ मध्ये पाँच जिल्लाको विवाद टुङ्गियाे

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य