जनकपुरधाम । प्रदेश २ सरकारले अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहलाई सरकारका प्रवक्ता नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले अर्थमन्त्री साहलाई प्रदेश २ सरकारको प्रवक्ताका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्री साह जनता समाजवादी (जसपा) पार्टीका तर्फबट प्रदेश २ सरकारमा अर्थ मन्त्रीको रुपमा रहँदै आएका छन् ।









तपाईको प्रतिक्रिया