TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेशसभाबाट सर्वसम्मत दुई विधेयक पारित


प्रदेशसभाबाट सर्वसम्मत दुई विधेयक पारित
ADVERTISEMENT

जनकपुरधाम, असोज २२ गते । प्रदेश नं. २ सरकारले दुई वटा विधेयक सर्वसम्मत पारित गरेको छ ।


शुक्रबार प्रदेशसभाको बैठकले प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ पारित गरेको हो ।

दुई महिना अघि प्रदेश सभामा पारित प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाइएको दुबै विधेयक थप संशोधनका लागि तत्कालिन प्रदेश प्रमुख राजेश झा (अहिराज) ले सुझावसहित पुनः प्रदेश सभामा पठाएका थिए ।

उक्त सुझावहरुलाई समावेश गरी प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले प्रदेश पदक सम्बन्धी विधेयक र सामाजिक विकासमन्त्री नवलकिशोर साहले स्वास्थ्य सेवा सम्बन्धी विधेयक पारित गर्न आजको बैठकमा प्रस्ताव गरेपछि सभामुख सरोजकुमार यादवले दुबै विधेयक निर्णायार्थ पेश गरेको हुँदा सर्वसम्म पारित भएको छ ।

बैठकमा स्वास्थ्य विधेयक माथिको छलफलका क्रममा प्रदेश सभा सदस्यहरुले प्रादेशीक अस्पतालको अवस्था दयनीय रहेकोले उचित व्यवस्थापनका लागि सरकारलाई ध्यानाकर्षण समेत गराएका थिए

स्वास्थ्य विधेयकमाथिको छलफलकोक्रममा नेपाली काँग्रेसका शिवचन्द्र चौधरी, जसपाका रामअशिष यादव, लोसपाका रानीशर्मा तिवारी, परमेश्वर साह, एमालेका किशोरी साह लगायतले सुझाव राख्दै, प्रदेशको नाम र राजधानी चाँडो टुङ्गो लगाउनुपर्ने सुझाव समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जनकपुरधामको भानु चौकस्थित धनुषा होटलमा आगलागी

जनकपुरधामको भानु चौकस्थित धनुषा होटलमा आगलागी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य