जनकपुरधाम । विजया दशमीको दिन अर्थात् टीकाको दिन प्रतिकात्मक रावण बध गरिएको छ ।
जनकपुरधाममा शुक्रबार गंगासागर र धनुषसागरको बीचमा प्रतिकात्मक रावण बध गरिएको हो ।
रावण बधको क्रममा हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागीता रहेको थियो ।
उक्त स्थानमा हरेक वर्ष हर्षोल्लासका साथ रावण बध गरिदैं आएको छ ।









तपाईको प्रतिक्रिया