TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र भारत आज भिड्दै, इतिहास रच्ने दाउमा नेपाल


साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र भारत आज भिड्दै, इतिहास रच्ने दाउमा नेपाल
ADVERTISEMENT

साफ च्याम्पियनसिप फुटवल अन्तर्गत आज नेपाल र भारतबीच उपाधि भिडन्त हुँदैछ ।


फाइनल खेल आज नेपाली समय अनुसार राति पौने ९ मा हुनेछ । पहिलोपटक साफको फाइनलमा पुगेको नेपालले बलियो टिम भारतविरुद्ध जित निकालेर नयाँ इतिहास बनाउने लक्ष्य राखेको छ । जसका लागि नेपाली टिम तयार रहेको सहायक प्रशिक्षक किरण श्रेष्ठले बताएका छन् । शुक्रबार भर्चुअलबाट आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली टिम शारीरिक र मानसिक रुपमा तयार रहेको, तर अघिल्लो खेलमा वार्मअपका बेला घाइते भएका पुजन उपरकोटी खेल्ने नखेल्ने यकिन नभएको बताएका छन् । भारतविरुद्ध पहिले भएका गल्ति सच्याएर सुधारेर खेल्ने नेपालको तयारी छ । मूख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सट्टा पत्रकार सम्मेलनमा उपस्थित भएका किरणले भारत बलियो दावेदार भएपनि आफूहरु इतिहास रच्नका लागि खेल्ने बताएका छन् । यस्तै नेपाली टिमका कप्तान किरण चेम्जोङले माल्दिभ्स आफ्नो दोस्रो घर भएकाले यो भूमिमा इतिहास बनाउने लक्ष्यमा रहेको र फाइनलमा गोर्खाली पाराले खेल्ने बताए । उनले फाइनलमा शतप्रतिशत दिएर खेल्ने र त्यसका लागि तयार रहेको धारणा राखेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

थप १४७ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य