TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

ठगी गरेको ६० हजार नगदसहित एक जना पक्राउ


ठगी गरेको ६० हजार नगदसहित एक जना पक्राउ
ADVERTISEMENT

रौतहट । ठगी गरेको आरोपमा प्रहरीले ६० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर १ बस्ने गौरीशंकर साह कलवारको छोरा २४ वर्षीय बिकेश जयसवाल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।


कोभिड १९ कारण अफ्ट्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानवीय सहायता स्वरुप युएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर मार्फत पठाएको रकम निकाल्न आएका मानिसहरुसँग पैसा असुली गरेको आरोपमा जसवाललाई पक्राउ गरिएको हो ।

सोमबार करिब ४ बजेको समयमा दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर बौधीमाई नगरपालिका वडा नम्बर १ बस्ने गौरीशंकर साह कलवारको छोराले  तीन तीन हजारका दरले अवैध रुपमा पैसा उठाई ठगी गरी रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्लाबाट खटिएका प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरियाले बताउनुभयो ।

प्रहरी टोलीले प्रभु बैंकको गेट अगाडी जयसवाललाई फेला पारी निजको शरीर तथा निजले पिठ्यूमा भिरेको कालो रंगको झोला समेत खानतलासी गर्दा झोला भित्रबाट ठगी गरेको नेपाली नगद रुपैयाँ ६० हजार सात सय  फेला पारेको उहाँले बताउनुभयो ।

बरामद भएको रकमसहित निजलाई पक्राउ गरी सम्मानित  जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान कार्य भईरहेको रौतहट प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
कांग्रेस महाधिवेशन, १३ जिल्लामा वडा अधिवेशन हुनै बाँकी

कांग्रेस महाधिवेशन, १३ जिल्लामा वडा अधिवेशन हुनै बाँकी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य