TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

उत्पीडित समुदायको एकमात्र हितैसी जसपा हो : मुख्यमन्त्री राउत


उत्पीडित समुदायको एकमात्र हितैसी जसपा हो : मुख्यमन्त्री राउत
ADVERTISEMENT

जनकपुरधाम, कात्तिक ७ । मुख्यमन्त्री लालबाबु राउतले मुलुकको सम्पूर्ण उत्पीडित समूदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी नेपाल रहेको बताउनु भएको छ ।


जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश जनविद्रोहले मुलुकमा संघीयता लागुु भएको र संघीयताकै कारण आज सम्पूर्ण उत्पीडित समुदाय टाउको उठाएर आफनो कुरा राख्न सक्षम भएको उहाँको कथन थियो ।  धनुषाको सबैला नपा ४ जरहियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश विद्रोहले ल्याएको संघीयताकै कारण आफु अल्पसंख्यक समुदायको भएपनि प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको बताउनु भयो ।  मधेश आन्दोलन स्थापित प्रदेश सरकार आन्दोलनकै म्याण्डेट अनुरुप मुलुकमा सबै समुदायका लागी आरक्षणको व्यवस्था गरेको बताउनुभयो ।

शिक्षामा पछि परेको मश्लिम दलित लगायतको समूदायलाई शिक्षा जोड दिन आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले भन्नु भयो ,‘ प्रदेश सरकारले सबै समुदायको लागी आरक्षणको व्यवस्था गरेको छ । शिक्षा लिनुस रोजगारी पाउने निश्चित छ । ’ वडा समितिका अध्यक्ष श्याम सुन्दर मुखियाको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस , नेकपा एमाले, माओवादी लगायतका पार्टी परित्याग गरेका दर्जनौ नेता कार्यकता जसपामा प्रवेश गरेका छन ।  नव प्रवेशीहरुलाई मुख्यमन्त्री राउत लगायतका नेताहरुले स्वागत गरेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य एवं क्षेत्र नंं। १का प्रत्याशी दिपक कार्की, प्रदेश सभा सदस्य रामअशिष यादव, बौद्धिक पेशाकर्मी महासंघका उपाध्यक्ष जितेन्द्र यादव, प्रदेश सभाका प्रत्याशी एवं संघीय परिषद सदस्य श्याम यादव, जिल्ला अध्यक्ष पशुपति यादव लगायतका वक्ताहरुले आ–आफनो धारणा राख्नु भएको थियो ।

यस अघि मुख्यमन्त्री राउतलाई धनुषाधाममा नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल

तपाईको आजको राशिफल (कात्तिक ८ गते )

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य