काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले निकास दिनुपर्ने बताएको छ ।
सोमबार सल्लाहकार समितिसँगको छलफलपछि विज्ञप्ति निकालेर सर्वोच्च बारले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
बैठकले प्रधानन्यायाधीशकै कारण न्यायिक प्रक्रियानै ठप्प हुने अवस्था आएको भन्दै समुचित निकास दिन आग्रह गरेको हो ।
आफ्नै सहकर्मी न्यायाधीशहरुको असन्तुष्टि, नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन अनि वरिष्ठ अधिवक्ताहरु समेतले राजीनामा मागेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पद गम्भीर संकटमा परेको छ ।
विज्ञप्ति :










तपाईको प्रतिक्रिया