TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेशमा आयुर्वेद चिकित्सालाई अझशुदृढ र प्रभावकारी बनाउछु : मुख्यमन्त्री राउत


प्रदेशमा आयुर्वेद चिकित्सालाई अझशुदृढ र प्रभावकारी बनाउछु : मुख्यमन्त्री राउत
ADVERTISEMENT

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आयुर्वेद चिकित्सालाई प्रभवाकारी बनाउन आफु प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नुभएको छ ।


वीरगन्ज स्थित भारतीय महावाणिज्य दुतावासले वीरगन्जमा आयोजना गरेको ‘आयुर्वेदद्धरा कुपोषण बिरुद्धको अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । भारत स्वतन्त्रत भएकोे ७५औ बर्षगाठ ‘अजादीको अमृत महोत्सव’को अवसरमा महावाणिज्य दुतावासले आयोजना गरको उक्त कार्यक्रममा मुख्यमन्त्री गद्दीले आयुर्वेद चिकित्सा तर्फ प्रदेश सरकारको खासै ध्यान पुग्न नसकेको स्विकारदै आउने समयमा आफुले सबैप्रकार सहयोग गर्ने बताउनु भयो । प्रमुख अतिथीको मन्तव्य व्यक्त गर्दै उहाले आठै जिल्लाका आयुर्वेद अस्पताल प्रमुख डाक्टरहरुलाई आयुर्वेद चिकित्सालाई प्रभावकारी बनाउन प्रतिवद्ध रहेको स्पष्ट पार्नु भयो । मुख्यमन्त्री गद्दीले भन्नु भयो, ‘विभिन्न कानुनि अडचनको कारण मैले धेरै कुरा गर्न सकेको छैन,प्रक्रियागत ढिलाइको कारण नै आफुले विश्वविद्यालय स्थापनाको नियमावली अध्यदेश मार्फत ल्याएको हो ,जसको बिरोधी साथीहरुले बिरोध गर्दै हुन हुन्छ’।उहाले कार्यक्रमम उपस्थित आयुर्वेद डाक्टरहरुले उठाएको विभिन्न जिज्ञासाहरुलाई सम्बोधन गर्दै भन्नु भयो ,‘ प्रदेशका जनताहरु भाझ आयुर्वेद चिकित्सालाई अझ प्रभावकारी बनाउन तपाईहरुलाई के के चाहिन्छ ,मिलेर सबै डाक्टर साहबहरु आउनुस ,म आर्थिक र प्रविधिक सबै प्रकारको सहयोग गर्छु ।’
कार्यक्रममा बोल्दै पुर्वमन्त्री एवम प्रदेश २ का प्रतिवक्षी दलका नेता जितेन्द्र सोनलले एलोपैथीक चिकित्सको धेरै विकास भएपनि मानव जिवनको लागी आयुर्वेद चिकित्सा नै उत्म र प्रभावकारी भएको बताउनु भयो ।

उहाले भारत नेपाल दुइ देश भए पनि सभ्यता र सस्कृती दुबै देशको साझा हुनुका साथै कुपोषण लगायतका विभिन्न समस्याहरु पनि साझा रहेको बताउनु भयो ।बर्तमान परिपेक्ष्यमा भारतीय महावाणिज्य दुतावासले मनाउनेदै आएको अजादीको अमृत महोत्सवको क्रममा राखिएको कुपोषण सम्बधी कार्यक्रम सांदर्भिक र उत्म रहेको नेता सोनलको भनाइ रहको थियो ।भारतीय महावाणिज्यदुत नितेश कुमारले कार्यक्रम उपस्थित प्रमुख अतिथि लगायत सबै आगन्तुकहरुलाई स्थागत गर्दै कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।कार्यक्रममा उपस्थित आठै जिल्लका आयुर्वेद चिकित्सकहरुले जिवन सफलताको लागी स्थस्थ्यता र त्यसमा आयुर्वेदको महत्वबारे प्रकाश परेका थिए ।भारतीय महावाणिज्य दुतावासका संस्कृती एवम मिडिया प्रमुख कन्सुलर शशिभुषण कुमारले कार्यक्रम संचालन गर्नुभएको थियो भन्ने राजनैतिक कन्सुलर शैलेन्द्र कुमारले आफ्नो अमुल्य समय दिएर सहभागी भएको प्रमुख अतिथि लगायत सबै अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन महिला सञ्चारकर्मीको हत्या

Breaking news सिंहदरबारभित्र गोली चल्यो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य