काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई १० वर्ष कैद सजाय भएको छ ।
जिल्ला अदालत मोरङले सोमबार ३३ किलो सुन तस्कर ‘गोरे’लाई अपहरण मुद्दामा कैद र १ लाख जरिवानाको फैसला सुनाएको हो ।
त्यस्तै, अदालतले कैदसँगै सनम शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति पनि गोरेले नै भर्नुपर्ने फैसला गरेको छ ।









तपाईको प्रतिक्रिया