TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सबैलाका शिक्षकहरुले तिहार अगावै तलब पाउने


सबैलाका शिक्षकहरुले तिहार अगावै तलब पाउने
ADVERTISEMENT

जनकपुरधाम । सबैला नगरपालिकाका शिक्षकहरुले तिहार अगावै तलब पाउने भएका छन् ।
धनुषाको सबैला नपाका नगर प्रमुख विजयशंकर प्रसाद साहले तिहार अगावै शिक्षकहरुको तलब दिने प्रतिवद्धता जनाउनुभएको छ ।


नगर प्रमुख साहले आन्दोलित शिक्षकहरुसँग वार्ता गरी तिहार अगावै तलब दिने जनाएपछि आन्दोलन स्थागित भएको हो । पालिकाका सबै विद्यालयका शिक्षकहरुले चालु आर्थिक वर्षको तलब नपाएको भन्दै आन्दोलन थाल्नुभएको थियो । चाडपर्वका बेला पनि तलब नपाउँदा घरखर्च टार्न गाह्रो भएको भन्दै नगरपालिकाको कार्यालयमा सोमबारदेखि आन्दोलन गर्दै धर्नामा बस्नुभएको थियो ।

सबैला नगरपालिकास्थित श्री सरस्वती मावि ठिलाका प्राध्यापक नथुनी साहले जिल्ला प्रमुख अधिकारीसमक्ष मेयर साहले तिहार अघि नै तलब दिने प्रतिवद्धता जनाएपछि विद्यालय ठप्प पार्ने आन्दोलन फिर्ता लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ बुधबारबाट नियमित विद्यालय खुलेको छ । केही प्राविधिक समस्याका कारण तलब पाउनमा केही ढिलाइ भएको भन्दै सबै शिक्षकहरुले तलब पाउने बताउनुभयो ।

शिक्षकहरु विद्यालय ठप्प पारेपछि विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । साभार गोरखापत्र दैनिक

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
नव नियुक्त मुख्यमन्त्री शपथ लिदै

नव नियुक्त मुख्यमन्त्री शपथ लिदै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य