TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

पत्रकारिता जगतलाई व्यवस्थित र मर्यादित बनाउँछु : संचार मन्त्री साह


पत्रकारिता जगतलाई व्यवस्थित र मर्यादित बनाउँछु : संचार मन्त्री साह
ADVERTISEMENT

जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले सञ्चार मन्त्रालयले गठन गरेको संस्थाहरुको पदाधिकारीलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।


बिहीबार जनकपुरधाममा आयोजित प्रेस सेन्टर धनुषाको दोश्रो अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले भने,‘सम्बन्धित मन्त्रालयको मन्त्री फेरिएको छ अतः पूर्व मन्त्रीद्वारा नियुक्त पदाधिकारीहरुमा यदि नैतिकता छ भने तत्काल राजीनामा दिनु पर्छ । ’ मन्त्री साहले मिडिया काउन्सिल लगायत पत्रकारसँग सम्बद्ध संस्थाका पदाधिकारीहरुलाई स्पष्टिकरण माँग्दा उनीहरु राजीनामा दिनुको साटो अदालत पुगेको प्रति आक्रोश पनि व्यक्त गरे ।

उनले जब सरकार अथवा मन्त्री फेरिन्छ त्यसपछि सोकालमा नियुक्त भएका पदाधिकारीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताउँदै उनले भने ,‘ मैले उनीहरुलाई राम्रो सँग काम किन नगरेको भनी किन नहटाउने स्पष्टिकरण मांग्दा उनीहरु अदालत पुगी स्टे अर्डर ल्याएका छन् । ’विगतमा मिडिया काउन्सिल लगायतको संस्थाहरुमा भएको पदाधिकारीहरुको नियुक्ति पत्रकारको क्षमता, हैसियत अनुसार नभई कनिष्ठहरुलाई भर्ना गरिएकोले सोको सुधार गरी पत्रकारिता जगतलाई व्यवस्थित र मर्यादित बनाउनको लागि आफू निरन्तर प्रयासरत रहेको उनले बताए । साभार जनकपुर टुडे

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
बुधबार, ११२० जना कोरोना संक्रमित थप

थप ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य