TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

विदेह नगरपालिकामा वडा नम्बर ६ को अधिवेशन सम्पन्न


विदेह नगरपालिकामा वडा नम्बर ६ को अधिवेशन सम्पन्न
ADVERTISEMENT

जनकपुरधाम । विदेश नगरपालिका वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वडा अधिवेशन सम्पन्न भएको छ ।


शुक्रबार उक्त नगरपालिकाका नगर प्रमुख बेचन दासको प्रमुख आतिथ्यमा सो अधिवेशनको उद्घाटन भएको थियो ।

नगर प्रमुख दासले नगरवासीलाई सेवा गर्न २४ औं घण्टा तत्पर रहेको बताएका छन् । उनले भने,‘मेरो परिवारबाट एक वटा मत आएको छ भने यहाँका नगरवासीबाट पनि एउटा मत आएको छ, त्यसैले मेरो परिवार मेरालागि जतिको महत्वपूर्ण छन्, मेरा जनता पनि मेरा लागि त्यतिकै महत्वपूर्ण छन् । उनले भने,‘ आफुले संघर्षका बेला जुन आभावमा बाच्नु परेको थियो, त्यस्तो अभाव म मेरो जनतालाई हुन दिने छैन ।

सो नगरपालिकाको वडा नं. ६ को वडा अधिवेशनमा अध्यक्ष कालीचरण महतो, उपाध्यक्ष गोलका पासवान, सचिव शिवनारायण ठाकुर, उपसचिव चौखिला महरा लगायत ५१ सदस्यीय कमिटि गठन भएको छ ।

उक्त अधिवेशनमा पार्टीका अग्रज नेताकार्यकर्ताहरुले ‘हाम्रो मेयर, राम्रो मेयर’ विकास प्रेमी मेयर भन्दै नाराका साथ नगर प्रमुख दासलाई सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा लोचन पासवानको अध्यक्षतामा विशिष्ट अतिथि लखन दास तथा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य नविन झा लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
दुई जना कानूनी व्यवसायीबीच कुटाकुट

दुई जना कानूनी व्यवसायीबीच कुटाकुट

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य