TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

टी–२० विश्वकपमा भारतको लगातार दोस्रो हार


टी–२० विश्वकपमा भारतको लगातार दोस्रो हार
ADVERTISEMENT

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले लगातार दोस्रो हार बेहोरेको छ । सुपर–१२ अन्तर्गत आइतबार राति भएको ग्रुप–२ को खेलमा भारत न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो । यसअघि भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।


पहिलो जित हात पार्ने क्रममा न्युजिल्याण्डले भारतले दिएको १११ रनको लक्ष्य १४.३ ओभर खेल्दै दुई विकेट गुमाएर पूरा ग¥यो ।

जितपछि न्युजिल्याण्डले दुई अंक जोडेको छ । न्युजिल्याण्ड पहिलो खेलमाम भने पाकिस्तानसँग पराजित भएको थियो । भारत दुई हारपछि अंकविहीन छ ।

न्युजिल्याण्डको जितमा ओपनर डार्यल मिचेलले सर्वाधिक ४९ रन बनाए । अर्धशतकबाट एक रनले चुकेका उनले ३५ बल खेल्दै चार चौका र तीन छक्का प्रहार गरे ।

कप्तान केन विलियम्सले ३१ बल खेल्दै ३ चौका मद्दतमा अविजित ३३ रन बनाए । डेभोन कनवे दुई रनमा अविजित रहे । यस्तै मार्टिन गप्टिलले २० रन बनाए । भारतका लागि जसप्रित बुमराहले चार ओभरमा १९ रन खर्चेर दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले सात विकेट गुमाएर ११० रन बनाएको थियो । भारतका लागि रवीन्द्र जडेजाले अविजित २६ रन बनाउँदा हार्दिक पाण्ड्याले २३ रन जोडे ।

भारतलाई कम स्कोरमा रोक्न न्युजिल्याण्डका ट्रेन्ट बोल्टले चार ओभरमा २० रन खर्चेर तीन तथा ईश शोधीले चार ओभरमा १७ रन खर्चेर दुई विकेट लिए । टिम साउदी र एडम मिल्नेले समान एक÷एक विकेट लिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल

तपाईको आजको राशिफल (कात्तिक १५ गते सोमबार)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य