TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधाममा यसपाली विवाहपञ्चमी महामहोत्सव ७ दिन धुमधामका साथ मनाईने


जनकपुरधाममा यसपाली विवाहपञ्चमी महामहोत्सव ७ दिन धुमधामका साथ मनाईने
ADVERTISEMENT

प्रत्येक वर्ष धुमधामका साथ मनाईदै आएको सीताराम विवाहपञ्चमी महामहोत्सव यस वर्ष सात दिवसीय रुपमा मनाइने भएको छ ।


शुक्रवार जानकी मन्दिरले पत्रकार सम्मेलनको आयोजना गर्दै सात दिवसीय कार्यक्रमको सुचि सार्वजनीक गरेको छ । मंसिर १७ गते देखि सुरु हुने कार्यक्रम अन्तरगत पहिलो दिन जनकपुर नगर दर्शन,मंसिर १८ गते फुलवारी लिला,१९ गते धनुष यज्ञ,२० गते तिलकोत्सव कार्यक्रम रहने जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले वताए । त्यसैगर मंसिर २१ गते मटकोर र २२ गते विवाहोत्सवको महत्वपुर्ण कार्यक्रम शुभविवाहको कार्यक्रम हुने जनाइएको छ । त्यस्तै मंसिर २३ गते रामकलेवा कार्यक्रमको समापन गरिने छोटे महन्थ रामरोशन दासले वताए ।

यस भन्दा पहिले पछिल्लो वर्ष कोरोना महामारीका कारण विवाहोत्सव धुमधामले गर्न नसकिएपनि यस वर्ष रामकथा प्रवचन,रामलिला,झांकी,मंगलगीत साप्तीहक कार्यक्रम अन्तरगत प्रत्येक दिन गरिने जनाइएको छ । विवाह पंचमी महोत्सवलाई व्यवस्थापन गर्नका लागि विभिनन उपसमितिहरु समेत गठन गरिएको छ । सुरक्षा व्यवस्थाका लागि धनुषाका प्रहरी उपरिक्षकको अगुवाईमा उपसमिति गठन गरिएको छ भने प्रचारप्रसारको जिम्मा नेपाल पत्रकार महासंघलाई दिइएको छ । बजार व्यवस्थापनका लागि जनकपुरधाम उद्योग वाणिज्य संघ,रंगभुमीमा गेट पंडाल व्यवस्थापनको जिम्मा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद,यातायात व्यवस्थाको जिम्मा यातायात व्यवस्था अंचल कार्यालय,ट्राफिक व्यवस्थाको जिम्मा ट्राफिक कार्यालय र स्वास्थ उपचारको जिम्मा जिल्ला जनस्वास्थय कार्यालय दिइएको छ । त्यसैगरि नगरको प्रवेसद्धारमा स्वागतद्धारको व्यवस्थाका लागि पर्यटन कार्यालयलाई जिम्मा दिइएको छ ।दिपावली व्यवस्थाको जिम्मा गौसंरक्षण मंचलाई दिइएको छ भने आमन्त्रण व्यवस्थापनको जिम्मा पुर्व मेयर वजरंग प्रसाद साहलाई दिइएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मूल्य वृद्धिको विरुद्धमा अनेरास्ववियूले निकाल्यो मसाल जुलुस

मूल्य वृद्धिको विरुद्धमा अनेरास्ववियूले निकाल्यो मसाल जुलुस

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य