जनकपुरधाम । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) ले सात वटै प्रदेशका लागि करार सेवामा कर्मचारी माग गरेको छ ।
उक्त सूचना शुक्रबार प्रथम पटक प्रकाशित गरेको हो । प्रकाशित मितिले १५ दिनभित्र निवेदन दिई सक्नुपर्ने छ ।
साथै उक्त सेवा करार सम्बन्धी विस्तृत विवरण परिषद् कार्यालयको वेवसाइट www.ctevt.org.np मा राखिएको
सूचना यहाँ हेर्नुहोस् :
http://ctevt.org.np/public/uploads/kcfinder/files/2078-07-26%20Sewa%20Karar%20notice.pdf









तपाईको प्रतिक्रिया