TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा कोरोना अस्पतालमा अति विशेषज्ञ सेवा सुरु


मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा कोरोना अस्पतालमा अति विशेषज्ञ सेवा सुरु
ADVERTISEMENT

मधेश स्वास्थय विज्ञान प्रतिष्ठान अन्तरगत रहेको जनकपुरधामको प्रादेशिक कोरोना अस्पतालमा प्रादेशिक अन्तरगतको विशेष सेवा सुरु गरिएको छ ।


कोरोना महामारीलाई मध्यनजर गर्दै सय वेडको स्थापना गरिएकै कोरोना अस्पतालमा कोरोनाको विरामीहरुको कमी भएपछि अस्पतालमा विशेष सेवाहरु सुरु गरिएको मधेश स्वास्थय विज्ञान प्रतिष्ठानका उपकुलपुति डा.रामकेवल साहले वताए । आइतवार बाट सुरु गरिएको अति विशेषज्ञ सेवाहरुमा ढांड सम्वन्धि(स्पाइनल कड),हार्डजोर्नी,स्पाइन सर्जरी,बालबालिकाका लागि क्रिटिकल केयर सम्वन्धि सुविधा(पिकु र निकु सुविधा) २०÷२० बेडको इन्टेन्सिभ केयर सहित संचालनमा ल्याइएको छ ।यस असप्तालमा निकट भविष्यमा ह्दय ट्रान्सप्लान्टको सुविधा पनि सुरु गरिने डा. साहले वताए ।

अस्पतालमा रहेको दक्ष जनशक्ति,साधनस्रोतको उपलव्धता,सरकार पनि सकारात्मक भएकोले अस्पतालमा विशेष सेवा सुरु गरिएको वताए ।

अस्पतालमा अर्थोपेडिक सर्जनको रुपमा डा.राकेश मण्डल,अंको सर्जन डा.अवधेश साहले सर्जिकट ट्रिटमेन्टको थालीनी गर्ने,न्युरो सर्जनका लागि हेमन्त साह,पिआइसीयु र एनआइसीयुको सुविधालाई स्तरियता दिनका लागि संचालनमा ल्याइएको छ । अस्पतालको उदेश्य पैसा कमाउने नभएकोले चलनचल्तीको शुल्क तोकिएको छ भने निशुल्कका साथै बजारमा पाउने औषधीको मुल्य भन्दा सस्तो रहने वताइएको छ ।

कोरोनाका लागि आएको वजेटमा नै सुरु गरिएको विशेष सेवाले जनकपुरधामबाट विरामीलाई अन्यत्र पठाउनुपर्ने समस्यालाई समाधान गर्ने उदेश्यल सुरु गरिएको वताइएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
प्रदेश २ सरकार : माओवादीलाई २ वटा मन्त्रालय दिन तयार

Breaking news - प्रदेश २ सरकारमा मन्त्री फेरिँदै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य