TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कांग्रेसको वडा अधिवेशनः जनकपुरधाम उपमहानगरपालिका –८ को सभापतिमा सुरेन्द्र शर्मा


कांग्रेसको वडा अधिवेशनः जनकपुरधाम उपमहानगरपालिका –८ को सभापतिमा सुरेन्द्र शर्मा
ADVERTISEMENT

जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उप– महानगरपालिका–८ को सभापतिमा सुरेन्द्र शर्मा निर्वाचित भएका छन् ।


शर्माले १ सय ४९ मत प्राप्त गरे विजय भएका हुन् भने कमिटीको उपसभापतिमा १ सय ३९ मत ल्याइ विजय कुमार पाठक र १ सय ५३ मत ल्याएर सम्राट सिंह निर्वाचित भएका छन् । सचिवमा रविन्द्र उपाध्याय र रेणुकुमारी यादव,सह–सचिवमा जानकी रमण झा र विजय झा निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा रामु राय, जनक पोखरेल, भुवनेश्वर मौआर, राजन कुमार कर्ण, नवलकिशोर लाल कर्ण, अमितकुमार पाठक, कृष्ण कुमार सिंह, मुरली कुमार सिंह, सियाराम झा, कमलेश्वर प्रसाद जयसवाल निर्वाचित भएका हुन् । सदस्य पदको खुल्ला महिला तर्फ विना कुमारी यादव, रीता देवी साह, शिवकलिया देवी, निर्मला दाहाल, माला सिंह निर्वाचित भएका छन् ।

त्यस्तै क्षेत्रीय प्रतिनिधिको लागि खुला तर्फ दिगम्बर राय, जीवनाथ चौधरी, लालबाबु साह, रामदेव यादव, अनिलकुमार मिश्र, रामनरेश दास, मनोमोहन साह, शशिभुषण झा, सन्तोष कुमार राउत, निर्वाचित भएका छन् । क्षेत्रीय प्रतिनिधि तर्फको महिला खुला तर्फ रिंकु साह, बिना कुमारी, अर्पणा मिश्र, सरोज देवी, कुशुम देवी राय निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, एक जना घाइते

मोटरसाइकल दुर्घटमा १ को मृत्यु, मोटरसाइकलसहित चालक प्रहरी नियन्त्रणमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य