TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

फोहरमय बन्दै जनकपुरधाम, जताततै फोहर र दुर्गन्ध


फोहरमय बन्दै जनकपुरधाम, जताततै फोहर र दुर्गन्ध
ADVERTISEMENT

जनकपुरधाम उप–महानगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रेपछि जनकपुरधाम अहिले फोहरमय बनेको छ । फोहरमयले गर्दा सुंगुरहरु खेल्ने र रमाउने स्थलको रुपमा परिणत भएको छ ।


सरसफाई कर्मचारीलाई जनकपुरधाम–४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा सदस्य पंकज मण्डलले कुटपिट गरेपछि उनीहरु विगत ४ दिन देखि कार्यालयका सम्पूर्ण कामकाज ठप्प गरी आन्दोलनमा उत्रेका छन् । उप– महानगरका सरसफाईदेखि लिएर कार्यालयका सम्पूर्ण कर्मचारीहरु आन्दोलनमा उत्रेपछि कार्यालयको पनि सम्पूर्ण कामकारवाही ठप्प छ । गत मंगलवार वडा ३, ४ र ७ का वडाध्यक्ष तथा वडासदस्यहरुले नगरको सरसफाईलाई लिएर कार्यालयमा नारावाजी गर्नुका साथै मेयर लाल किशोर साहको कार्यकक्षमा तालावन्दी समेत गरेका थिए ।आइतवार सरसफाई कर्मचारीलाई दुव्र्यवहार गरेका वडाध्यक्ष सिंह र वडासदस्य मण्डलको बचाउमा उनीहरुले नारावाजी र तालावन्दी गरेको कर्मचारीहरुको आरोप छ । आइतवार वडाध्यक्ष सिंह र सदस्य मण्डलले दुव्र्यवहार गरेपछि सोमवार देखिनै कर्मचारीहरु आन्दोलन गर्ने योजना बनाई रहेको थाहा पाएपछि मंगलवार वडाध्यक्ष दिपेन्द्र साह, सुदर्शन सिंह, जानकी राम साह लगायतका वडासदस्यहरु आपूmहरु चोखो बन्नकालागि नारावाजी र तालावन्दी गरेको सरसफाई कर्मचारीहरु बताउँछन् । आपूmहरु गत बर्षको कोरोना कालदेखि यस बर्ष सम्म अहोरात्र उप– महानगरको सरसफाई तथा बर्षातको बेला पानी निकास सम्म गरेका छौं, जतिवेला राजनीतिकर्मीहरु आफ् ना बालबालिकाहरुसंग चाडपर्वको बेला रमाईरहेका हुन्छ त्यतिवेला मेयर हामीलाई काममा लगाएका हुन्छन । मेयर साहवले निर्धारित समय भन्दा बढी काम गर्दा भत्ता दिन्छु भनेका थिए तर, आज सम्म एक सुक्को नदिएको उनीहरु बताउँछन् ।

कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई बुझाएको ज्ञापनपत्रमा वडाध्यक्ष सुदर्शन सिंह, सदस्य पंकज ठाकुरलाई कारवाहीको समेत माग गरेको छ । माग पुरा नभएसम्म आपूmहरु काममा नफर्कने उनीहरु अडानमा छन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाई समिति जनकपुरधाम उप– महानगरपालिकाका अध्यक्ष शरद लाभले शुक्रवार विज्ञप्ति जारी गर्दै आइतवारसम्म वडाध्यक्षहरुले आफ् नो गल्ती स्वीकार नगरे सम्म सशक्त आन्दोलनको स्वरुपमा परिवर्तन गर्न बाध्य हुने चेतावनी दिएका छन् साथै सेवाग्राहीमा पर्ने असुविधाको जिम्मेवारी समेत वडाध्यक्षहरुलाई लिनुपर्ने बताएका छन् । यता, उनीहरुको अडानका कारण जनकपुरधामको चोक चोकमा फोहर यत्रतत्र थुप्रिएको छ । कर्मचारीहरुको अडानले जनकपुरधाम दुर्गन्धित बन्दै गएको छ । यस्तो स्थितिमा पनि मेयर साह उदासीन बसेकोमा नगरबासीहरु प्रश्नहरु तेस्राइरहेका छन् । नगरप्रमुख कहाँ छन् ? नगरबासीको पीडा कसले बुझ्ने ? जनप्रतिनिधि उहाँकै मातहतको हो ? जनकपुरधाम उप– महानगर क्षेत्रको वर्तमान दुर्दशावाट निकास दिनकोलागि मेयर साहलाई अग्रसर भई लाग्नु पर्नेमा मौन बस्नु दुःखद दायित्वविहीनताको संकेत रहेको स्थानीयबासीको आरोप छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
शनिवार एकसाथ माओवादी केन्द्रको ७७६ वटा पालिका स्तरीय सम्मेलन

शनिवार एकसाथ माओवादी केन्द्रको ७७६ वटा पालिका स्तरीय सम्मेलन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य