TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

MIS Operator तथा फिल्ड सहायकको १७ सदस्यी समिति गठन


MIS Operator तथा फिल्ड सहायकको १७ सदस्यी समिति गठन
ADVERTISEMENT

प्रदेश नम्बर २ को विभिन्न स्थानीय तहमा कार्यरत MIS अपरेटर तथा फिल्ड सहायकहरुको छाता सँगठनको रुपमा प्रदेश समिति गठन भएको छ ।


शनिबार जनकपुरधाममा सम्पन्न वृहत बैठकबाट समितिको प्रदेश अध्यक्षमा धनुषाका सुनिल कुमार सिँह राजपुतलाई सर्वसहमतिले चयन गरिएको छ । आठ वटै जिल्लाको स्थानीय तहबाट आएका एमआईएस अपरेटर तथा फिल्ड सहायकहरुले प्रदेश समितिको अध्यक्षमा सिँहलाई सर्वसहमति दिएको हो ।

यस्तै समितिको उपाध्यक्षमा सप्तरीका अनिल कुमार यादवलाई चयन गरिएको छ । यादव पनि सर्वसहमतिले चयन भएको जनाइएको छ । समितिको अर्का उपाध्यक्षमा सिरहाका अरबिन्द कुमार महतो, बाराबाट राजीव यादवलाई चयन गरिएको हो । गठन भएको समितिको लागि ४ जना उपाध्यक्ष चयन गरिएको हो ।

यस्तै, महासचिवमा पर्सा जिल्लाबाट जीतेन्द्र यादव, सचिवमा रौतहतबाट विक्की बाबु प्रसाद जयसवाललाई चयन गरिएको हो । कोषाध्यक्षमा महोत्तरीबाट विकास कुमार गुप्तालाई चयन गरिएको जनाइएको छ । १७ सदस्यीय समितिको सदस्यहरुमा भूपेन्द्र यादव, रिँकु यादव, सुनिल कुमार यादव, श्रीनिवास यादव, गोपाल साह, आशिष साह, शिवानी सिँह, शिव कुमार महतो लगायतलाई चयन गरिएको हो ।

यस्तै, समितिको सल्लाहकार समितिमा सुशिल कुमार यादव, सुरज गिरी, जलेन्द्र पटेल, प्रविण कुमार शर्मा, सरोज चौलागाई, रबिन्द्र साह, मनोज राउत र उज्जवल विकलाई चयन गरिएको हो ।

बृहत बैठकबाट समितिको लागि तदर्थ समिति समेत गरिएको छ । सुशिल कुमार यादवको सँयोजकत्वमा ८ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । सल्लाहकार समितिलाई नै तदर्थ समितिको मान्यता दिएर समिति गठन गरिएको धनुषा शहिदनगर नगरपालिकाका एमआईएस अपरेटर फिल्ड सहायक बिकेश कुमार यादवले जानकारी दिए ।

८ वटै जिल्लाबाट करिब १६० जनाको सहभागितामा वृहत बैकठ राखी प्रदेश समिति चयन गरिएको धनुषा लक्ष्मिनियाँ गाउँपालिकाका एमआईएस अपरेटर धीरज साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
एमालेको उम्मेदवारी दर्ता आइतबारका लागि सर्‍यो

एमालेको उम्मेदवारी दर्ता आइतबारका लागि सर्‍यो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य