TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

तराई अपाङ्ग संघ धनुषाले मनाए अपाङता दिवस


तराई अपाङ्ग संघ धनुषाले मनाए अपाङता दिवस
ADVERTISEMENT

हाम्रो प्राथमिकताको आधार, अपाङ्ग भएका व्यक्तिको अधिकार नाराको साथ ३० औं अन्तराष्ट्रिय अपाङ्ग दिवस धनुषामा मनाईएको छ ।


दिवसको अवसरमा नेपाल तराई अपाङ्ग संघ मिथिला नगरपालिका कचरी धनुषाले अपाङ्गता र्याली निकालेको छ । अपाङ्गलाई दया होईन अवसर चाहियो लगायतका नारा लगाउँदैं संघमा आबद्ध सदस्यहरुले नगर परिक्रमा गरेको छन । दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा पूर्व कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले अपाङ्गहरुलाई सम्मान एवं पोसाक र झुल वितरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी यादवले अपाङ्गहरु संग फरक झमता हुने गरेकोले, सरकारले अपाङ्गहरु प्रति विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले, अपाङ्गहरुको रुची भएअनुसारको काम प्रदान गरी, उनीहरुको जिवन सहज ढङले चलोस भनी सोच्न आवश्यक रहेको बताउनुभयो । अपाङ्गहरुको सहि डाटा संकलन गरी, सरकारले उनीहरुको शिक्षा सुविधा, तालीम लगाउतका सेवाहरु प्रदान गर्न मन्त्री यादवले सुझाव दिनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष विन्दु यादवले, आफूहरु अहिले सम्म सरकारले दिँदै आएको सेवा सुवीधा, तालीमबाट बन्चित रहेको गुणासो गर्नुभयो । अध्यक्ष यादवले आफूहरु प्रति सरकारले गम्भिर भई ध्यान दिन अनुरोध गर्नुभयो । अपाङ्गता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न, अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
विवाहपञ्चमी महोत्सव सुरु, आज पहिलो दिन नगरदर्शन गरियो

विवाहपञ्चमी महोत्सव सुरु, आज पहिलो दिन नगरदर्शन गरियो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य