TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

पिछडा वर्ग ओबिसी महासंघ कुनै पार्टीमा आवद्व हुन नसक्ने दावी


पिछडा वर्ग ओबिसी महासंघ कुनै पार्टीमा आवद्व हुन नसक्ने दावी
ADVERTISEMENT

जनकपुरधाममा पिछडावर्ग ओवीसी महासंघ जसपा नेपाल पार्टीमा समाहित भएको घोषणा शुक्रवार भएसंगै त्यसको विरोध हुन लागेको छ ।


महासंघकी महासचिव बबिता देवी पुर्वेले शनिवार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गरि पिछडा वर्ग ओबिसी महासंघ कुनै पार्टीमा आवद्व हुन नसक्ने दावी गरेकी छन् । ३६ पिछडिएका जातजातीहरुको साँझा संगठन ओबिसी कुनै पनि दलको भातृसंगठन नरहेको उनको दाबी छ । उनीहरुका अनुसार शुक्रवार जसपामा प्रवेशको भरत महतो पिछडा वर्गको अध्यक्षनै छैनन । नेतृत्व चयनका लागि भएको मतदानमा गजेन्द्र ठाकुर अध्यक्षमा विजयी भएको र सर्वोच्च अदालतबाट पनि ठाकुरलाई मान्यता दिइएको दावी गर्दै २२ करोड घोटालाको आरोप लागेका व्यक्ति कुनै पार्टीमा प्रवेश गर्दा पिछडा वर्गनै समाहित भएको भन्नु गलत रहेको बताए । उनीहरुले भ्रष्टाचार लुकाउन भरत महतो यस अघि एमालेमा पनि प्रवेश गरेको र त्याहाँ ठाँउ नपाएपछि अहिले जसपाको आड लिन खोजेको उनीहरुको आरोप छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
महोतरी  क्षेत्र नं. ३ को कांग्रेस अधिवेशनमा धाँधली भएकाले मान्य नहुने !

महोतरी क्षेत्र नं. ३ को कांग्रेस अधिवेशनमा धाँधली भएकाले मान्य नहुने !

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य