TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

महोतरी क्षेत्र नं. ३ को कांग्रेस अधिवेशनमा धाँधली भएकाले मान्य नहुने !


महोतरी  क्षेत्र नं. ३ को कांग्रेस अधिवेशनमा धाँधली भएकाले मान्य नहुने !
ADVERTISEMENT

कांग्रेस महोतरी क्षेत्र नं. ३ को अधिवेशनमा धाँधली भएकाले मान्य नहुने एक पक्षले जनाएको छ ।


शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत महोतरी कांग्रेसका नेताहरु निर्वाचन अधिकृत धिरेन्द्र मण्डललाई गुण्डाशैलीमा अपहरण गरि प्रमाणपत्र खोसेको र ढल्केवरको एक होटलमा गएर प्रमाण पत्र वितरण गरि अधिवेशन भएको प्रचार गर्नु अपराध रहेको भन्दै आफुहरु नमान्ने बताएका छन । उनीहरुले निर्वाचन अधिकृत मण्डलले आफुसंग प्रमाणपत्र खोसेर लगेको भन्दै लिखित पत्र नै लेखेर दिएकाले अधिवेशन बैधानिक नमानिने बताए । पत्रकार सम्मेलनमा महोतरीका सचिव शम्भु पाठक, नगरसभापती अशोक साह, क्षेत्री सभापतीका आकांक्षी मनोज झा सहितको उपस्थिती थियो । उनीहरुले वर्तमान क्षेत्रीय सभापती रामचन्द्र तिवारीले गुण्डाशैली अपनाएर प्रमाणपत्र निर्वाचन अधिकृत र प्रमाणपत्र अपहरण गरेको भन्दै खोरेजीको मांग गरेका छन् ।

प्रमाण वितरणको तस्वीर हेर्दा एक होटलको रहेको र त्यसमा निर्वाचन अधिकृत समेत नदेखिएकाले समेत अपहरण पुष्टी हुने उनीहरुको दावी छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सिरहाबाट हिडेको बस भण्टाबारीमा दुर्घटना : यादवको मृत्यू, २२ घाइते

सिरहाबाट हिडेको बस भण्टाबारीमा दुर्घटना : यादवको मृत्यू, २२ घाइते

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य