TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सशस्त्र प्रहरीको तेस्रो विद्यालय सप्तरीमा स्थापना


सशस्त्र प्रहरीको तेस्रो विद्यालय सप्तरीमा स्थापना
ADVERTISEMENT

सशस्त्र प्रहरीको तेस्रो विद्यालय सप्तरीमा स्थापना भएको छ । यसअघि राजधानीको कीर्तिपुर र बाँकेको कोहलपुरमा रहेकव सशस्त्र प्रहरीको विद्यालय सप्तरीको शम्भुनाथ नगरपालिका- ११ मा पनि स्थापना गरिएको हो ।


सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बलका कर्मचारीका सन्तानबाहेक आम जनताको छोराछोरीलाई पनि यो विद्यालयमा पढाइने बताए ।

उनले गाउँपालिका, नगरपालिकाको सिफारिसमा गरीब, असहाय, आमा बुवा नभएका व्यक्तिलाई पनि यहाँ निःशुल्क शिक्षा दिइने पनि जानकारी दिए ।

आगामी वैशाखदेखि नै यो विद्यालयमा बालबालिका भर्ना लिने विद्यालयका समादेशक डीएसपी भुवन सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार शुरुमा कक्षा ४ र ५ मा  ५५ जनाका दरले भर्ना लिइनेछ ।

उनका अनुसार प्रदेश १ र प्रदेश २ का सशस्त्र प्रहरी बलका कर्मचारीलाई लक्षित गरी यो विद्यालय स्थापना गरिएको छ ।

८ बिघा ११ कठ्ठा जग्गादान

सशस्त्र प्रहरीको विद्यालय स्थापनाका लागि स्थानीय समाजसेवी जोगेन्द्र भगतले ८ बिघा ११ कठ्ठा दान गरेका छन् । विद्यालयको नाम पनि जग्गादाताको नाममा एपीएफ ठाकोदेवी जोगेन्द्र भगत विद्यालय राखिएको छ ।

भगतले उपलब्ध गराएको जग्गामा पहिलो चरणमा ६ करोड, ५१ लाख २ हजारमा एकेडेमिक भवन, प्रिन्सिपलको निवास, मुख्यद्वार, सेफ्टिक ट्यांक निर्माण भएको छ ।

यस्तै सुरक्षाकर्मी ब्लक, होस्टेल, मेससहितका भवन ७ करोड ४९ लाख ८५ हजार रुपैयाँमा निर्माणाधीन अवस्थामा रहेको समादेशक प्रहरी नायव उपरीक्षक ठकुरीले बताए ।

आइतबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले विद्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी प्रमुख खनालले जग्गादाता जोगेन्द्र र उनकी पत्नी ठाकोदेवीलाई कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न पहल

नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न पहल

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य