TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

माओवादीको प्रदेश २ को अधिवेशन जनकपुरमाः भोलि उद्घाटन, पुस ३ मा बन्दसत्र


माओवादीको प्रदेश २ को अधिवेशन जनकपुरमाः भोलि उद्घाटन, पुस ३ मा बन्दसत्र
ADVERTISEMENT

नेकपा माओवादी केन्द्रले प्रदेश २ को अधिवेशन जनकपुरधाममा गर्ने भएको छ । पार्टीका प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनबारे जानकारी गराएका हुन् ।


अधिकांश पालिकामा माओवादी केन्द्रको अधिवेशन सकिएको छैन । तर भोलि नै प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रम राखिएको छ । प्रदेश संयोजक बुढाथोकीले भोलि प्रदेश अधिवेशनको उद्घाटन र पुस ३ गते बन्दसत्र गर्ने बताए ।

उनका अनुसार प्रदेशका १३६ स्थानीय तहमध्ये ३० पालिकाको अधिवेशन बाँकी छ । बाँकी रहेका पालिकामा भोलिसम्म अधिवेशन सम्पन्न हुनेछ । प्रदेश अधिवेशनमा १३६ पालिकाबाट ६ सय तथा आयोजक र मनोनित गरी १ हजार प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशनबाट चयन गरिने २७१ सदस्यीय प्रदेश २ को कमिटीमा ९ जना पदाधिकारी हुनेछन् । सकभर सहमतिमै नेतृत्व चयन गरिने प्रदेश संयोजक बुढाथोकीको भनाइ छ । उनका अनुसार पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंबाटै भर्चुअल माध्यमबाट प्रदेश २ सहित सातवटै प्रदेश अधिवेशनको उद्घाटन र सम्बोधन गर्नेछन् ।

यस्तै पार्टीका स्थायी समिति सदस्यहरू गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव र गणेश साहलगायतले पनि अधिवेशनको सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । अधिवेशनका लागि मञ्च निर्माण र अन्य कामको व्यवस्थापनमा नेताहरु खटिसकेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
माैसम : देशभर चिसाे बढ्ने क्रम जारी

माैसम : हिमाली तथा उच्च पहाडी भेगमा हिमपात र चिसाे बढ्ने क्रम जारी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य