TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरमा प्रहरीविरुद्ध व्यापारी आन्दोलित, गलत नियतले समान समातेको आरोप


जनकपुरमा प्रहरीविरुद्ध व्यापारी आन्दोलित, गलत नियतले समान समातेको आरोप
ADVERTISEMENT

धनुषा प्रहरीले दु:ख दिने नियतले समान पक्राउ गरेपछि व्यापारीहरु आन्दोलन गरेका छन् । व्यापारीहरुले जनकपुरस्थित भन्सार कार्यालय अगाडी टायर बालेर प्रहरीविरूद्ध आन्दोलन गरेका हुन् ।


प्रदिप रेडिमेड कलेक्सन महुवा, धनुषाको १० लाख बढीको डाबर कम्पनीको रेडपेस्ट प्रहरीले नियन्त्रणमा लिएपछि व्यापारीहरु आन्दोलन सुरु गरेका छन् । लालबन्दीको केयर सिटी डिस्ट्रिव्यूसनबाट बिलिङ भएर आएको समान प्रहरीले दु:ख दिने नियतले समातेको व्यापारीको आरोप छ ।

रेडपेस्ट ल्याउने पिकअप गाडी र चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । चालकसंग समान खरिद भएको बिल रहेपनि प्रहरीले भन्सार कार्यालयमा नबुझाएको र समान मात्र बुझाएकोमा व्यापारीहरुले आपत्ति जनाएका छन् ।

‘धनुषाको महुवा लग्नुपर्ने समान चालकले मिस्टेकले दुहबी लगेपछि प्रहरीले समात्यो’, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले भने, ‘तर प्रहरीले सिमा क्षेत्रबाट पक्राउ गरेको भनेर झुठो प्रतिवेदन तयार पारे । यो त सरासर गलत हो नी ।’

अध्यक्ष महासेठले व्यापारीलाई फसाउने गलत नियत प्रहरीको देखिएको बताए । उनले व्यापारीलाई प्रहरीबाट दु:ख दिने काम भए आन्दोलन गर्ने चेतावनी दिए । उनले प्रतिवेदनमा लेखेको झुठो कुरा सच्याउन र बिल समेत भन्सारमा पेश गर्न माग समेत गरे ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल (मङ्सिर १० गते शुक्रबार )

तपाईको आजको राशिफल (पुस ६ गते मंगलबार)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य