TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सप्तरीबाट ठूलो मात्रामा लागूऔषध बरामद, चारजना पक्राउ


सप्तरीबाट ठूलो मात्रामा लागूऔषध बरामद, चारजना पक्राउ
ADVERTISEMENT

सप्तरी। प्रहरीले सप्तरीको छुट्टाछुट्टै स्थानबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ ।


जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेका अनुसार सदरमुकाम राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाबाट लागूऔषध बरामद गरेको हो ।

एसपी काफ्लेका अनुसार राजविराज-२ स्थित हिमालय राइस मिल एवं गुलाब ग्यारेज अगाडि पार्किङ गरि राखिएको ना.८ख ५८३७ नम्बरको विशाल मेट्रो रात्री बसमा खानतलासी गर्दा २ हजार २ सय थान नाइट्राभेट ट्याब्लेट, एसपीएम प्रोक्सिभोन लेखिएको २ सय ८८ क्याप्सुल र डाइलेक्स डिसी सय एमएमलको ३ सय ९९ बोतल प्रहरीले बरामद गरेको हो ।

प्रहरीले रात्रीबसबाट ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा पुगेको चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बसका सह-चालक कञ्चनरुप नगरपालिका ८ बस्ने ३६ वर्षीय सञ्जय भुजेल रहेका छन्। भुजेल पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा उक्त लागूऔषध बोदे बर्साइन नगरपालिका ५ जाँजर बस्ने २१ बर्षीय अब्दुलले अटो रिक्समा लोड गरी बसमा पुर्‍याएको देखिएपछि उनलाई पनि पक्राउ गरिएको एसपी काफ्लेले बताए।

यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कंकालिनी मन्दिर अगाडिबाट ब्राउन सुगरसहित दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

सबारीसाधन चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–०१–००१ प.३१४० नम्बरको मोटरसाइकललाई रोकेर चेक गर्दा ८ ग्राम ५५० मिलीग्राम ब्राउन सुगर फेला परेको सप्तरीका एसपी काफ्लेले बताए ।

लागूऔषध बरामद भएपछि मोटरसाइकलमा सबार सिरहाको लक्ष्मीपुरपतार गाउँपालिका ३ बस्ने २८ बर्षीय प्रमानन्द साह र सिरहाकै धनगढीमाई नगरपालिका ११ बस्ने २८ बर्षीय दिपेन्द्र कुमार महतो छन् ।

पक्राउ परेकाहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुबिरुद्ध लागूऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अन्य अनुसन्धान शुरु गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जनकपुरधामको डिपीआरपी सम्बन्धी बैठक समपन्न

जनकपुरधामको डिपीआरपी सम्बन्धी बैठक समपन्न

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य