TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मुलुकको विकासमा साना व्यवसायीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री राउत


मुलुकको विकासमा साना व्यवसायीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री राउत
ADVERTISEMENT

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले मुलुकको विकासमा साना व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।


नेपाल घरेलु तथा साना उद्योग महासंघको दोस्रो प्रदेश अधिवेशनको आज उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले मुलुकको कुल ग्राहस्त उत्पादनमा साना व्यवसायीले ठुलो योगदान गर्दै आए पनि राज्य पक्षबाट उपेक्षाको सिकार भएको उल्लेख गर्नु भयो ।

नीति निर्माताहरुले साना व्यवसायीहरुको भावना समेटन नसकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले ती समस्याहरुलाई समेटने प्रयास गरे पनि विभिन्न समस्याहरुले योजना अगाडी बढाउन नसकेको बताउनु भयो ।

प्रदेश सरकारले प्रदेशमा उद्योग धन्धालाई प्रोत्साहन गर्न प्रदेश उद्योग ऐन ल्याईसकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले बाँकी रहेको सम्बन्धित कानूनहरु छिट्टै ल्याएर साना उद्योगीहरुलाई सहयोग हुने वातावरण निर्माण गर्न आफुहरु प्रतिबद्ध रहेको बताउनु भयो ।

प्रदेश सरकारले जनकपुर–ढल्केवर, गौर –गरुडा, विरगंज –ठोडी सहितको औद्योगिक करिडोर निर्माण गर्ने नीति ल्याए पनि कार्यान्वयन हुन नसकेको प्रति दुःख व्यक्त गर्नु हुँदै मुख्यमन्त्री राउतले ती योजनाहरुलाई छिट्टै कार्यान्वयनमा ल्याउने समेत बताउनु भयो ।

संघीय सरकारले ल्याएको योजनाहरु पनि हेर्ने मात्र भएको उल्लेख गर्नु हुदै उहाँले पथलैयामा निर्माण गरिएको सेज आवश्यक निति नहँदा संचालनमा आउन नसकनु दुःखद रहेको बताउनु भयो ।

महासंघका अध्यक्ष सत्यनारायण अग्रवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुरका पूर्व मेयर बजरंग प्रसाद साह, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कर्ण, महासंघका पदाधिकारीहरु सहितले आ–आफनो मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
बुधबार, ११२० जना कोरोना संक्रमित थप

थप २ सय २० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य