TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई युद्ध स्तरमा अघि बढाउन मुख्यमन्त्री राउतको निर्देशन


कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई युद्ध स्तरमा अघि बढाउन मुख्यमन्त्री राउतको निर्देशन
ADVERTISEMENT

बर्दीवास (महोत्तरी) । मुख्यमन्त्री लालबाबु राउतले कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई युद्ध स्तरमा अघि बढाउन निर्देशन दिनु भएको छ ।


कोभिड १९ विरुद्धको खोप कार्यक्रम अभिवृद्धिका लागी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम तथा प्रदेश निर्देशक समितिको आज बर्दिवासमा सम्पन्न बैठकलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सो निर्देशन दिनु भएको हो ।

पुष मसान्त भित्र ६६ प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिनु पर्ने राष्ट्रिय लक्ष्यलाई पुरा गर्न प्रदेश भित्र युद्ध स्तरमा खोप कार्यक्रम संचालन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

कोभिड १९ को महामारीलाई नियन्त्रणमा लिन प्रदेशमा स्वास्थ्यकर्मीहरुले गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले खोप अभियान पनि सफल हुने विश्वास व्यक्त गर्नु भयो ।

प्रदेशमा खोप पर्याप्त मात्रामा रहेको जानकारी गराउनु हुँदै मुख्यमन्त्री राउतले फागुन मसान्त भित्रै सत प्रतिशतलाई खोप लगाउने योजना सहित अघि बढन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनु भयो ।

उहाँले भन्नु भयो,‘ हामी संग खोपको आभाव छैन , स्थानीय संचारमाध्यमहरुबाट प्रचार प्रसारलाई तिब्रता दिनुस । जनशक्तिको आभाव भए खोपलाई लक्षित गर्दै जनशक्ति भर्ना गरौ ।

सर्वसाधारणको भिडभाड हुने स्थानहरुमा अतिरिक्त खोप केन्द्र संचालन गर्न समेत उहाँले निर्देशन दिनु भएको हो ।

मुख्यमन्त्री राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रमका सहभागीहरुले समयमा खोप र सिरिन्ज प्राप्त नभएका कारण लक्ष्यभन्दा पछाडी परेको उल्लेख गर्दै अव खोप लगायतका सामग्रीहरु पर्याप्त रहेकाले लक्ष्य पुरा हुने विश्वास दिलाएका थिए ।

कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साह, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, प्रमुख सचिव हरिप्रसाद मैनाली, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, संघीय स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साह, प्रदेश सरकार विभिन्न मन्त्रालयका सचिवहरु, आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षाका निकायका प्रदेश प्रमुखहरु, आठै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरु , संयुक्त राष्ट्र संघीय निकायका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेशमा खोप कार्यक्रमको अवस्था बारे प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झा तथा संघीय खोप समन्वय शाखाका सागर दहालले प्रस्तुती दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
आजको मौसम : देशभरका उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रहने

माैसम : देशभर आंशिक बदली रही हिमाली तथा उच्च पहाडी भेगमा सामान्य हिमपातकाे सम्भावना

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य