TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

लोहार समाजको अधिकार, सम्मान र पहिचानका लागी प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत


लोहार समाजको अधिकार, सम्मान र पहिचानका लागी प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत
ADVERTISEMENT

मुख्यमन्त्री लालबाबु राउतले विश्वकर्मा लोहार जातीको अधिकार , सम्मान र पहिचानका लागी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।


सप्तरीको खरचुहियामा आजबाट शुरु भएको विश्वकर्मा लोहार सेवा समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले राज्यको उपेक्षाको शिकार भएका लोहार जातीलाई अधिकार , सम्मान र पहिचान दिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
एउटै मुलुकमा एउटै जाति बीच फरक व्यवहार हुनु दुखद रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले पहाडका विश्वकर्मा (लोहार) ले दलितको सुविधा पाउनु र मधेशको विश्वकर्मा (लोहार)ले त्यो सुविधा बाट बंचितहुनु विभेदको पराकाष्ठा भएको जिकिर गर्नु भयो ।
पहिला दलित समुदायमा सुचिकृत लोहारलाई त्यो सूचिबाट हटाएको आपत्ति जनाउनु हुँदै मुख्यमन्त्री राउतले पुनः दलितमा सूचिकृत गराउन आफु पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले लोहार जातिको मुख्य पर्व विश्वकर्मा पूजामा प्रदेश सरकारले विदाको व्यवस्था गर्ने उल्लेख गर्नु हुँदै राज्य बाट विभेदको शिकार हुँदै आएको लोहार जातिलाई आफनो मुक्तिको लागी सम्मेलन बाट सशक्त रुपमा अघि बढन आग्रह समेत गर्नु भयो ।  विश्वकर्मा लोहार सेवा समितिका केन्द्रिय अध्यक्ष तेजनारायण ठाकुरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संविधान सभा सदस्य एवं भाष विद् गोपाल ठाकुर, गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर सहित लोहार जातीका अगुवाहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
क्यान्सर पीडितलाई मासिक भत्ता उपलब्ध गराउछौ : मुख्यमन्त्री राउत

क्यान्सर पीडितलाई मासिक भत्ता उपलब्ध गराउछौ : मुख्यमन्त्री राउत

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य