प्रदेश नं. २ को स्थायी राजधानी जनकपुरधाम पारित भएको छ ।

प्रदेश नं. २ को प्रदेश सभामा सोमबार सम्पन्न मतदानबाट, ७८ मतका साथ स्थायी राजधानी जनकपुरधाम पारित भएको छ ।