TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कांग्रेसको कार्यसम्पादन समिति गठन


एक वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने प्रधानमन्त्री देउवाको घोषणा
ADVERTISEMENT

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । आज शुक्रवार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो ।


सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री गगन थापाले बैठकमा २४ जनाको नाम अनुमोदनका लागि प्रस्ताव गर्नुभएको थियो । बैठकले नाम सर्वसम्मत रूपमा अनुमोदन गरेपछि सम्पादन समिति गठन भएको हो । कांग्रेस विधानअनुसार ४६ सदस्यीय सम्पादन समिति बन्ने भए पनि आज १३ जना पदाधिकारीसहित ३७ जनालाई मात्र समेटिएको हो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी पदेन सदस्य रहने व्यवस्था छ । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, शशांक कोइराला लगायतका नेता पनि सम्पादन समितिमा समेटिएका छन् । कांग्रेसले कार्यसम्पादन समितिको सदस्य हुने कोषाध्यक्ष र प्रवक्ता भने अझै तोकेको छैन ।

यस्ताे छ सूची–

पदाधिकारी 

सभापति शेरबहादुर देउवा

उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा

सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदाम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय ‘डिना’, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार

अन्य

रामचन्द्र पौडेल

गोपालमान श्रेष्ठ

प्रकाशमान सिंह

विमलेन्द्र निधि

विजयकुमार गच्छदार

कृष्णप्रसाद सिटौला

डा. शशांक कोइराला

चित्रलेखा यादव

रामशरण महत

अर्जुननरसिंह केसी

प्रकाशशरण महत

सुनीलबहादुर थापा

शेखर कोइराला

बलबहादुर केसी

बालकृष्ण खाण

ज्ञानेन्द्रबहादुर कार्की

उमा रेग्मी

रमेश रिजाल

नारायण खड्का

जिपछिरिङ लामा

सुजाता कोइराला

एनपी साउद

जीवनबहादुर शाही

आनन्दप्रसाद ढुङ्गाना

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सत्ता गठबन्धनको बैठक बस्दै : स्थानीय तहको चुनावबारे निचोड निकाल्ने तयारी

सत्ता गठबन्धनको बैठक बस्दै : स्थानीय तहको चुनावबारे निचोड निकाल्ने तयारी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य