TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

संचारकर्मीहरुलाई निश्पक्ष कलम चलाउन मुख्यमन्त्री राउतको आग्रह


संचारकर्मीहरुलाई निश्पक्ष कलम चलाउन मुख्यमन्त्री राउतको आग्रह
ADVERTISEMENT

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संचारकर्मीहरुलाई निर्भिक भएर निश्पक्ष कलम चलाउन आग्रह गरे ।


आमसंचार प्राधिकरण मधेश प्रदेश द्वारा राष्ट्रिय समाचार समितिका मधेश स्थित समाचारदाताहरुको लागि आयोजना गरेको दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले संचारकर्मीहरुले निश्पक्ष कलम नचलाएसम्म आम जनमानसले न्याय पाउन नसक्ने बताए ।

सरकारको कमिकमजोरी औल्याई सही मार्ग निर्देशन गर्ने जिम्मा संचारकर्मीहरुको रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सरकारले गरेका राम्रा र जनपक्षीय कार्यहरु जनतामा पु¥याउने जिम्मेवारी समेत संचारकर्मीहरुकै रहेको उल्लेख गरे ।

समाज परिवर्तनको जिम्मा जनप्रतिनिधिहरुको मात्र नरहेको जिकिर गर्दैै उनले सामाजिक रुपान्तरणका लागि सबै पक्ष एक जुट हुनु पर्ने धारणा व्यक्त गरे ।

प्रदेश सरकारले समाजिक रुपान्तरणका लागि गरेको जनपक्षीय कार्यहरुलाई वाईपास गर्दै नाकारात्मक प्रचार प्रसार मात्र गर्नाले प्रदेशको प्रतिष्ठा गुम्ने तर्फ सचेत गराउदै मुख्यमन्त्री राउतले त्यस तर्फ सचेत हुन आग्रह गरे ।

कार्यक्रममा आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साहले शासक वर्गमा अझै केन्द्रिकृत मानसिकता कायमै रहेको मधेश सरकारलाई कामगर्न समस्या भइरहेको दावी गरे ।

मधेश सरकारले समाजिक रुपान्तरणका लागि गरेको कामहरुको प्रचार प्रसार मधेश भन्दा बढी अन्य प्रदेशमा भै रहेको उल्लेख गर्नु हुँदै मन्त्री साहले प्रदेश सरकारको कामकाजको स्वामित्व सरकारले मात्र नभई प्रदेशको सबै नागरिकलाई लिन आग्रह समेत गरे ।

आमसंचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य रामअशिष यादव, राष्ट्रिय समाचार समितिका महाप्रवन्धक सिद्धराज राई सहितका वक्ताहरुले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल (मङ्सिर १० गते शुक्रबार )

तपाईको आजको राशिफल (माघ २१ गते शुक्रबार)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य