सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोमबार २ बजेलाई बोलाइएको सर्वदलीय बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।









तपाईको प्रतिक्रिया