तेह्रथुम, फागुन ३ । तेह्रथुमको सदरमुकाम म्याङलुङमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । मंगलबार बिहानै म्याङलुङ नगरपालिका-१ केउरेनीमा आगलागी भएको हो।
आगलागीबाट एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। सुरक्षाकर्मी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको बताइएको छ।









तपाईको प्रतिक्रिया