TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

समाजसेवी यादवको एकल प्रयासमा हंसपुरमा निःशुल्क स्वास्थ्य शिविर

देशभरीकाले स्वास्थ्य जाँच गराउन सक्नेछन्


समाजसेवी यादवको एकल प्रयासमा हंसपुरमा निःशुल्क स्वास्थ्य शिविर
ADVERTISEMENT

जनकपुरधाम । हंसपुर नगरपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।


धनुषास्थित हंसपुर नगरपालिका–४ मा यहि फागुन २२ गते स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

उक्त स्वास्थ्य शिविर युवा समाजसेवी हिन्दू अभियन्ता जयकुमार यादवको आयोजनामा हुनगइरहेको जनाइएको छ ।

पालिकाको वडा नं. ४ को सुगा मधुकरहीको पछाडीको टोलमा रहेको जनता निम्न माध्यमिक विद्यालयमा अनुभवी विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य चेक जाँच गरिने आयोजक जयकुमार यादवले जानकारी दिए । सो शिविरमा आँखा, दाँत, नसा तथा हाडजोर्नी एवं. स्त्रीरोग सम्बन्धि विशेषज्ञहरुबाट जाँच हुने आयोजक यादवले जानकारी दिए ।

युवा समाजसेवी यादवको एकल प्रयासमा भइरहेको एकदिने स्वास्थ्य शिविरमा ७ सयदेखि ८ सय बिरामी जाँच गरिने लक्ष्य लिएको बताए । उनले भने,‘एकदिने स्वास्थ्य शिविरमा देशको जुनसुकै स्थानबाट आएकालाई पनि सोही दिन निशुल्क जाँच र निःशुल्क औषधि समेत वितरण गरिने छ । सोही शिविरबाट छनोट भएका मोतीया बिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया समेत गरिने समाजसेवी यादवले बताए ।

गाउँ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा स्थानीयले आफ्नै घरदैलोमै सेवा सुविधा पाएको आयोजक समेत रहेका यादवले बताए ।
उक्त शिविरमा मुख तथा दाँत रोग विशेषज्ञ डा. राजिवकुमार सिंह, स्त्रि रोग विशेषज्ञ डा.रीना साह र हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. रवि श्रीवास्तवसहित ८ जनाको डाक्टरको टोली रहने छ ।

बिरामी जाँच गरिने समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
तपाईको आजको राशिफल (मङ्सिर १० गते शुक्रबार )

तपाईको आजको राशिफल (फागुन १६ गते सोमबार)

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य