TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कांग्रेस मकवानपुरको पदाधिकारीमा संस्थापनइतरबाट विजयी


ADVERTISEMENT

मकवानपुर, फागुन १८ । नेपाली कांग्रेसको मकवानपुरको पदाधिकारीमा संस्थापनइतर हाबी भएको छ। सोमवार भएको जिल्ला अधिवेशनबाट कुल ६ पदाधिकारीमध्ये पाँचजना संस्थापनइतरबाट विजयी भएका छन्।


संस्थापन पक्षको नेतृत्व बुद्ध लामा र संस्थापनइतरको नेतृत्व जयराम लामिछानेले गरेका थिए। कुल १ हजार ७७१ मत गणना हुँदा उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन्। कठायतले ६११ र लामिछानेले ६०६ मत प्राप्त गरेका छन्। दुवै संस्थापनइतरका हुन्। उपसभापतिका उम्मेदवार गोपीलाल विश्वकर्माले ५४२, रामबाबु बानियाँ ४८७, भीम लामाले ४६३, रमेश गिरी ३५३, चन्द्रबहादुर पौडेल ८२ मत प्राप्त गरेका छन्।

सचिवमा विजयी दुवैजना संस्थापनइतरका हुन्। भीमसेन महत ८१३ र ईश्वर पाठक ७३५ मत प्राप्त गरी विजयी भएका हुन्। संस्थापन पक्षका यतिराज सापकोटा ५४८, अर्जुनप्रसाद चौलागाईंले ३९७, प्रदीप कोइराला ३६८ र मानबहादुर पाटा मगरले २५० मत प्राप्त गरे।

दुई सहसचिवमा संस्थापनका एक र संस्थापनइतरबाट एकजना विजयी भएका छन्। संस्थापनइतरबाट इन्दिरा न्यौपाने र संस्थापनबाट ताराचन्द्र बजगाईं विजयी भएका छन्। न्यौपानेले ८५० र बजगाईंले ५६२ मत प्राप्त गरेका थिए। सहसचिवका उम्मेदवार मीरा स्याङतान ५२०, रत्नबहादुर गोले ४१४, अर्जुनप्रसाद तिवारी ३६२, कृष्णप्रसाद दाहाल २६९ र सुमन कार्की १२६ मत प्राप्त गरेका छन्।

सभापतिका लागि भएको मतदानमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि सहमतिबाट बुद्व लामा सभापतिमा चयन भएका थिए। सभापतिका तीनजना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत नआएपछि पुनः मतदान गर्ने तयारी भएको अवस्थामा लामाको पक्षमा सहमति जुटेको थियो। दोस्रो चरणमा संस्थापन पक्षका लामा र अर्का उम्मेदवार आनन्दराम पराजुलीबीच प्रतिस्पर्धा हुने तय भएको थियो। सभापतिका प्रत्यासी पराजुलीले पहिलो चरणमा सबैभन्दा धेरै मत पाएका लामालाई समर्थन गरेपछि दोस्रो चरणको चुनाव नगरी सभापतिको छिनोफानो लागेको थियो।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
आज ८ सयले बढ्यो सूनको मूल्य

नेपाली बजारमा सुन तोलामा ९९ हजार ५ सय पुग्यो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य